अपरेचित बृद्घ काे मृत्यु

  माेरङ / रंगेली नगरपालिका ९ स्थित दाेहमना बजारमा बृद्घ ६५ बर्षिया सरु ऋिषिदेव मृत अवस्था फेला परेका छन ।    बिगत केही बर्ष अगाडि देखि गाउँ घरमा मागेेर   दैनिकी गुजारा चलाउदै अाएकाे स्थानीय  बिहीबार बेलुकी ५ बजे मृत अवस्था फेला परेकाे प्रहरीले बताएकाे छ ।

तपाईको प्रतिक्रिया