तीन कर्मचारीको भरमा मोहुन्यालय गाउँपालिका

कैलाली / कैलालीको विकट मोहुन्यालय गाउँपालिका तीनजना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । एकजना प्रमुख प्रशासकीय, लेखापाल र वडा सचिवले पूरै गाउँपालिका सञ्चालन गर्दै आएका हुन् । गाउँपालिकामा २४ कर्मचारी आवश्यक भए पनि सरकारले कर्मचारी नपठाउँदा तीन जनाको भरमा कार्यालय सञ्चालन गर्नुपरेको प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त ओझाले जानकारी बताउनुभयो । ओझ...

मदिरा उत्पादन गर्ने चिनी मिल विरुद्ध स्थानीय

कञ्चनपुर / कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा रहेको महाकाली सुगर इन्डस्ट्रिज प्रालिले मदिरा उत्पादन गर्न थालेपछि बन्द गर्न माग गर्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् । जनप्रतिनिधिसहितका स्थानीय बासिन्दाले मदिरा उत्पादनको विरोध गर्दै बेलौरी नगरपालिकालाई नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले बन्द गर्न माग गरेका छन् । विसं २०६७ ...

डडेल्धुरामा २० वर्ष पुरानो फोहर बल्ल उठाइयोे

डडेल्धुरा / डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको २० वर्ष पुरानो फोहर सोमबार सफा गरिएको छ । बीसवर्ष पहिले नाली निर्माण भएपछि थुप्रिएको सदरमुकामको फोहर सोमबार अमरगढी नगरपालिकाको पहलमा सरसफाइ गरिएको हो । डडेल्धुराको अमरगढी नगरपालिकाले बजार व्यवस्थापन तथा सरसरफाइको अभियानलाई तीव्रता दिएसँगै बसपार्कको नालीमा रहेको पुरानो फोहरलाई सफा गरिएको अमरगढी नगरपालिका...

प्रदेश ७ः ‘हेलो सिएम‘ कार्यक्रम शुरु

धनगढी / प्रदेश नंं ७ को सरकारले जनताका गुनासोलाई सम्बोधन गर्न आजदेखि ‘हेलो सिएम’ कार्यक्रम शुरु गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा अयोजित कार्यक्रममा मुख्य मन्त्री त्रिलोचन भट्टले ‘हेलो सिएम’ कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै जनगुनासोको सुनुवाइ गर्दै जनतालाई सरकारसँग जोडेर सुशासनको अनुभूति गराउन कार्यक्रम कार्यान्वयनमा ल्...

गर्मीले प्रदेशसभा सदस्यहरु असिन पसिन भएपछि…

धनगढी / प्रदेशसभाको आइतबारको बैठकमा प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले चर्को गर्मी बढेका बेला प्रदेशसभा बैठकमा पङ्खा चल्ने व्यवस्था नभएको भन्दै असन्तुष्टि जनाउनुभयो । प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७५÷७६ को बजेटका नीति, उद्देश्य, सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्तावको छलफलमा बोल्ने क्रममा गर्मीले असिन पसिन हुँदै ...

स्थानीय तहअनुसार भत्तामा मन परीे

डडेल्धुरा / स्थानीय तहहरुबाट दिइने भत्ताको दर फरक छ । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको यस जिल्लाका नगरपालिका र गाउँपलिकाका योजना निर्माणका काम सिँचाइ, खानेपानी, सडक , विद्यालयका भवन, स्वास्थ्य चौकीका भवन, पुलपुलेसा लगायतका विकासे निमार्णका योजना अनुगमन गरेबापत जनप्रतिनिधिले पाउनुपर्ने भत्तामा विविधता पाइएको हो । असार महिना शुरु हुनुपूर्व ए...

छुवाछुतको घटनामा मिलापत्र

धनगढी / कैलालीको गोदावरी नगरपालिका– १२ वागेसाल गाउँमा स्थानीय दमार्इं जातिका मानिसले विश्वकर्मा जातिले प्रयोग गर्दै आएको कुवा(इनार)को पानी छोएको भन्दै भएको कुटपिटको घटनामा मिलापत्र गराइएको छ । साविक गोदावरी गाविसका अध्यक्ष भानसिं विकका परिवारले आफ्नो कुवा छोएको भन्दै १९ वर्षीय सागर नेपालीलाई वैशाख ३१ गते गालिगलौंच र कुटपिट गरिएपछि पीडित पक्ष जिल्ला...

भीरबाट लडेर शिक्षकको मृत्युु

बैतडी / भीरबाट लडेर बैतडीमा आज एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका–२ सुदर्शन माध्यमिक विद्यालय लिखोडाका ४३ वर्षीय शिक्षक वीरेन्द्रबहादुर चन्द रहेको प्रहरीले जनाएको छ । आज बिहान विद्यालय जाने क्रममा स्थानीय सुक्र्यौडा भीरबाट लडेर उनको मृत्यु भएको सुदर्शन माविका शिक्षक दीपकराज भट्टले जानकारी दिनुभयो । Purbeli TV ...

चार ठाउँमा आगलागी हुँदा रु सातलाख क्षति

कञ्चनपुर / हावाहुरीका कारण कञ्चनपुरका छुट्टाछुट्टै चार ठाउँमा विद्युत् शर्ट भई आगलागी हुँदा झण्डै रु सात लाख भन्दा बढी मूल्यका घरपालुवा जनावर र कुखुरा जलेर मरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीका अनुसार पुनर्वास नगरपालीका बलभद्रबस्तीका शुक्र तामाङको गोठमा आइतबार आगलागी हुँदा गोठमा बाँधिएका चारवटा बाख्रा...

आँधीबेरीबाट एक महिलाको मृत्यु

धनगढी / कैलाली जिल्लामा गएराति चलेको भीषण आँधीबेरीका कारण एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताउनुभयो । सोही ठाउँमा हावाहुरीसँग घर र गोठमा लागेको आगोमा जलेर ए...