गर्भपतन गराएको आरोपमा जनप्रतिनिधि पक्राउ

रुकुम / रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यपालिका सदस्य सुनारले विवाह गर्ने आश्वासन दिँदै बेलाबेला अवैध यौन सम्पर्क गरेर आफूलाई गर्भवती बनाएको भन्...

जीतगढी किल्ला क्षेत्रका घरमा एकै रङ लगाइने

बुटवल / नेपाली फौजले अंग्रेज फौजलाई विसं १८७१मा पराजित गरेको बुटवलको जीतगढी किल्लामा बुटवल उपमहानगरपालिकाले आज विजयोत्सव दिवस मनाएको छ । नेपालीले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको २०३ वर्ष पुगेका अवसरमा उपमहानगरपालिकाले पहिलो पटक आजको दिनलाई ‘जीतगढी विजयोत्सव दिवस’का रुपमा मनाएको हो । विजयोत्सव समारोहलाई सम्बोधनका क्रममा प्रदेश नंं ५ का मु...

प्रदेश ५ ले सिफारिस गर्यो जनप्रतिनिधिको पारिश्रमिक, कसको कति तोकियो ?

रुपन्देही / पाँच नम्बर प्रदेश सरकारले जनप्रतिनिधिको पारिश्रमिक सिफारिस गरेको छ। मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले विभिन्न तीनवटा विधेयक प्रदेशसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ। जसमा पदाधिकारीको पारिश्रमिक र सेवा सुविधासम्बन्धी विधेयक पनि समावेश छ। बैठकले प्रदेशसभाका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक निर्धारण,...

नयाँ वर्ष मनाउन गएका युवकको डुबेर मृत्यु

कपिलवस्तु / यहाँको बाणगंगा नगरपालिका वडा नं ९ भर्लावासको मुसिवाङ बाँधमा पौडी खेल्ने क्रममा डुबेर आज साँझ एक युवकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अर्घाखाँची साविक ठाडा–२ घर भई हाल वाणगंगा नगरपालिका वडा नं ८ बोडगाउँ बस्दै आएका १९ वर्षीय राजन भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभयो । ...

दुई बालक कालीगण्डकी नदीमा बेपत्ता

पाल्पा / रम्भा गाउँपालिका–१, हँुगीमा दुई बालक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका छन् । कालीगण्डकी नदीमा पौडी खेल्न गएका तीन जना मध्ये दुई जना बालक नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा हँुगीका पाँच वर्षीय सरोज राना र सोही स्थानका चार वर्षीय अविरल पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विनोद घिमिरेले जानका...

सेनाद्वारा अपांगमैत्री शौचालय हस्तान्तरण

रोल्पा / नेपाली सेनाको खड्ग दल गण, रोल्पाले तारा मावि, वामरुकलाई नवनिर्मित अपांगमैत्री शौचालय हस्तान्तरण गरेको छ । बिहीबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा सेनाका मध्यपश्चिम पृतनापति उपरथी राजेन्द्र कार्कीले शौचालयको चाबी विद्यालयका प्रधानाध्यापक ओविलाल महरालाई हस्तान्तरण गर्नुभएको हो । गणका सैनिकले श्रमदान गरी निर्माण गरेको सो आधुनिक शौचा...

आठ किलो चरेशसहित एक जना पक्राउ

रोल्पा / आठ किलोग्राम चरेशसहित यहाँ आज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा थवाङ– ५ ठूलोगाउँकी रामप्यारी झाँक्री रहेको इलाका प्रहरी कार्यालय घर्तीगाउँले जनाएको छ । इलाका प्रहरी कार्यालय घर्तीगाउँका अनुसार नियमित जाँचका क्रममा थवाङबाट घोराहीतर्फ जाँदै गरेको ना२ख ५६४४ नंको बसको डिकीमा प्लाष्टिक जेब्रा झोलामा लुकाइराखेको अवस्था...

गोली हानी श्रीमतीको हत्या

बाँके /  बाँके जिल्लामा श्रीमान्ले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको डुडुवा गाउँपालिका वडा नंं ३ वनकट्टीका ३० वर्षीय सञ्जयकुमार बर्माले २८ वर्षीया श्रीमती सुनिता वर्माको गएराति गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार कोखा र दाहिने हातमा गोली लागेकी सुनिताको घटनास्थलमै मृत्यु भएको छ । ह...

मुख्यमन्त्रीको वेब साइट र एप्स सार्वजनिक

रुपन्देही / प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलको मोवाइल एप्स र वेब साइट आज बुटवलमा सार्वजनिक भएको छ । प्रदेशमा रहेका सानाठूला सबै प्रमुख आयोजनाको अद्यावधिक स्थितिबारे जानकारी दिन, जनताबाट आएको गुनासो कार्यान्वयन गर्न, मुख्यमन्त्रीका प्रमुख दैनिक कार्यक्रमको सूचना दिन एप्स वा वेब साइट सार्वजनिक गरिएको हो । सो अवसरमा मुख्यमन्त्री पोखरेलले ...

आगलागी, चार घरगोठ जलेर नष्ट

बाँके / बाँके डुडुवा गाउँपालिका–१ सन्तलियामा आज भएको आगलागीमा परी चार वटा घरगोठ जलेर नष्ट भएका छन् । दिउँसो २ः३० बजे एक्कासी आगलागी हुँदा सो घरगोठ जलेर नष्ट भएका छन् भने चार वटा पशु जनावर पनि मरेको स्थानीय प्रत्यक्षदर्शी हीरालाल मौर्यले बताउनुभयो । स्थानीय मुनी अहमद शेषको घरबाट सल्केको आगोबाट निसार अहमद खा लगायतको घर जलेको बाँकेका प्रहरी प्रमुख ...