बुढिखोला नयाँ बृन्दाबनमा सवा करोड दीप प्रज्वलन

इटहरी । मोरङ्गको सुन्दरहरैचा नगरपालिका स्थीत बुढिखोला तटमा रहेको नयाँ बृन्दाबन गौशालामा नयाँ बर्ष २०७४ को पावन अवसर पारेर विभिन्न धार्मिक कार्यक्रमसँगै नेपालीहरुको भविष्य शान्तिको कामना गर्दै सवा करोड दीप प्रज्वलन गरिएको छ । धार्मिक तथा पर्यटकीयस्थल नयाँ बृन्दाबन गौशालामा नेपालको शान्ति र नेपाली जनताको भविष्यको कामना गर्दै सवा करोड दीप प्रज्वलनमा भ...

इटहरीमा आदिवासी जनजाती युवाको चौथो राष्ट्रिय महाधिवेशन शुभारम्भ

इटहरी । नेपाल आदिवासी जनजाती युवा युवा महासङ्घ परिषदले अधिवेशनको अवसरमा विभिन्न जातजातीको झाकी सहित इटहरी बजार परिक्रमा गरी शनिबार देखि इटहरीको तायरिप्ची भवनमा तीन दिने चौथो राष्ट्रिय महाधिवेशन शुभारम्भ गरेको छ । नेपाल अधिराज्यका विभिन्न जिल्लाका २२ वटा जनजातीहरुका युवाहरुको सहभागितामा शुरु भएको चौथो राष्ट्रिय महाधिवेशनमा चारसय बढि प्रतिनिधि पर्यवे...

इटहरीमा फेशन परेड हुँदै

इटहरी/ नया बर्ष २०७४ को अवसर पारी  इटहरीमा  फेशन परेड हुने भएको छ । परेडमा धरान, इटहरी, दमक, काठमान्डाैं गरी १३ माेडेलहरूकाे सहभागी रहने जनाइएकाे छ । सम्मर ,लेहेंगा, सारी र ब्राइडल लगायतका बिभिन्न सिजनहरू रहने इभेन्ट डाइरेक्टर मनिता तामाङ् एवं निलिमा  थुलुङ्ग पराजुलीले जानकारी दिएकी छिन्। कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रमहरूका साथ राष्ट्रिय...

वडा नम्बर ५ मा एमालेका उपेन्द्र लोकप्रिय

इटहरी । सरकारले ०७४ बैशाख ३१ गते स्थानीय निकायको निर्वाचन गर्ने मिति घोषणा गरेसँगै निर्वाचनसम्बन्धी गतिविधिहरू गाउँ, टोल र वडावडामा तीव्र गतिमा अगाडि बढिरहेको छ । प्रमुख राजनीतिक दल र साना दलहरूले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा उम्मेद्वारहरूको टुङ्गो लगाइसकेका छैनन् । तर, ती स्थानीय निकाय सञ्चालनका लागि योग्य नेताहरूले मेयर, उपमेयर, गाउ...

वर्मेली ‘फेस’ चल्तीमा छ – विकास गोयल

निरन्तर परिश्रम गर्न सके छोटो समयमा उल्लेख्य प्रगति गर्न सकिनछ । लगनशीलता ,धैर्यता र सहनशीलता पनि सफलताका लागि अर्काे महत्वपूर्ण कडी हो । झन् व्यवसायिक क्षेत्रका लागि लगनशीलता ,धैर्यता र सहनशीलसंगै सहास पनि उत्तिकै चाहिन्छ । व्यसाय गर्न ठूलो पूँजी आबस्यक पर्छ भन्ने गलत मानसिकताका कारण धेरै युवापछि परिरहेका छन् । थोरै लगानी गरेर पनि उल्लेख्य प्रगति ...

प्राज्ञ विवश पोखरेल र पत्रकार भटटराई सम्मानित

इटहरी, यमुना देवि वैजनाथ भटटराई स्मृति प्रतिष्ठान विराटनगरद्वारा प्राज्ञ विवश पोखरेल र सप्तकोशी एफएमका प्रधानसम्पादक लिलाराज भटटराई सम्मान र पुरस्कृत गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ दधिराज सुवेदीले लार्इ सम्मान गरेकाे छ । मोफसलमा रहेर विगत साढे तीन दशकभन्दा बढी समयदेखि नेपाली भाषा साहित्यका क्षेत्रमा समर्पित रही विशेष योगदान दिएकाले कवि ...

उच्च अदालतले लिनकालागि प्रकृया अघि बढाएको भन्दै होमियोप्याथिक एशोसिएसनद्वारा विरोध

माेरङ,  चैत्र १३ / पशुपति होमियोप्याथिक चिकित्सालयलाई पाटन उच्च अदालत इजलासले लिनकालागि प्रकृया अघि बढाएको भन्दै अल नेपाल होमियोप्याथिक एशोसिएसनले विरोध जनाएको छ । होमियोप्याथिक शिक्षण अस्पताल निर्माण गरी रोजगारीको सृजना गर्नु पर्नेमा अदालतलाई जिम्मा लगाउने तयारी भएको भन्दै विरोध जनाएको हो । आइतवार विराटनगरमा पत्रकार सम्मेलन गर्दै एशोसिएसन क्षेत्र...

उत्कृष्ट कानून पुस्तक पुरस्कार डा मैनालीलाई

बिर्तामोड, चैत ५ । झापा भद्रपुर– ८ निवासी प्राध्यापक डाक्टर लक्ष्मीप्रसाद मैनालीलाई यस वर्षको उत्कृष्ट कानून पुस्तक पुरस्कार– २०७३ प्रदान गरिएको छ । पुरस्कारको राशी नगद ७५ हजार रुपैयाँ रहेको छ । नेपाल ल क्याम्पसका प्राध्यापक डा मैनालीलाई नेपालमा वाल न्याय प्रणाली पुस्तकका लागि उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार प्रधानन्यायधीश शुसीला कार...

स्वेछा ट्राभलिङको पाचौ बार्षिकोत्सव सम्पन्न

धरान, ५ चैत्र :  नेपाल र भारतका पर्यटन विकासमा दुवै देश लाग्ने भएका छन् । पूर्वको पर्यटन विकासमा विगतदेखि नै सक्रिय भूमिका खेल्दै आएको स्वेछा ट्राभलिङको पाचौ बार्षिकोत्सवका अवसरमा आयोजित सम्मान तथा अन्तरक्रियउा कार्यक्रममा सहभागी भारत तथा नेपाला पर्यटन व्यवासायीहरुले यस्तो धारणा व्यक्त गरेका छन् । नेपाल र भारत धार्मिक, सांस्कृतिक समबन्धका साथै नाग...

पत्रकार पाक्साँवालाई कुरुम्भङ खजुम समाज हङकङले ३५ हजार सहित पुरस्कृत गर्ने

धनकुटा ११ फागुन । ग्रामिण क्षेत्रमा रहेर पनि पत्रकारीताको माध्यमबाट समाजसेवामा कृयासिल पत्रकार प्रकाश पाक्साँवालाई कुरुम्भङ खजुम समाज हङकङले नगद ३५ हजार सहित पुरस्कृत गर्ने भएको छ । तेह्रथुम जिल्लाको हर्मजुङ्ग गाविसमा रहेर पत्रकारीताको माध्यमबाट समाजलाई सुसुचित गर्नमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै कूरुङबङ्ग खजुम समाज हङकङ्गले नगद ३५ हजार सहित पु...