विद्युत् चोरी गर्ने ९१ जनामाथि कारबाही

उर्लाबारी , ६ माघ । नेपाल विद्युुत् प्राधिकरण, विराटनगरले विद्युुत् चुुहावट नियन्त्रण अभियानअन्तर्गत हुुकिङ गरेर विद्युत् चोरी गर्ने ९१ जनालाई कारबाही गरेको छ । विद्युुत्को पोलबाट हुुकिङ गरेर सिँचाइ तथा घरमा विद्युुत् चोरी गर्ने कारबाहीमा परेको कार्यालय प्रमुुख शम्भुु कुुसियतले बुधबार बताउनुभयो । विद्युत् चोरी गरेर प्रयोगमा आएका एकसय ४० थान टेलि...

नेपाल उद्यमी महिला सङ्घ सुनसरीमा सुमि थापा

इटहरी । सुनसरी जिल्लामा उद्यमशील कार्यमा सक्रिय रहँदै आएका महिलाहरुको बुधवार इटहरीमा भएको भेलाले सुमि थापाको अध्यक्षतामा नेपाल उद्यमी महिला सङ्घ सुनसरी गठन भएकाे छ । सङ्घको उपाध्यक्षमा अम्विका श्रेष्ठ, सचिवमा शान्ति गजमेर ,सहसचिवमा राधिका कार्की र कोषाध्यक्षमा शान्ता राई छनौट भएका छन । त्यसैगरी सोही भेलाले सङ्घको कार्य समिति सदस्यहरुमा धरानबाट श...

नमूना सडक निर्माण प्राथमिकतामा

इटहरी / इटहरी उपमहानगरपालिकाले अनुदान साथै आन्तरिक आय बढाउने लक्ष्य राखेर चालु बजेटमा १४ करोडभन्दा बढीले आव २०७४÷७५ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलवार उपमहानगरपालिकाद्वारा आयोजित आगामी आर्थिक वर्षको बजेट सार्वजनिक समारोहमा संघिय मामिला तथा स्थानीय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगुले ४१ करोड ८० लाख ७३ हजार ८२ रुपैंया ८...

ट्रयाक्टर दुर्घटनामा तीनको मृत्यु

धनुषा, ४ माघ । धनुषाको धनुषाधाम नगरपालिका–१ इनर्वास्थित धनुषाधाम सडकखण्डमा ज १ त २६५९ नम्बरको ट्रयाक्टर आज दिउँसो अनियन्त्रित भई सडकबाट अन्दाजी २० फिट तल खसेर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक धनुषाधाम नगरपालिका–१ का श्रीनारायण सदा र सोही ट्रयाक्टरमा सवार सिरहा गोलबजारका निजनी खातुन र उनको डेढ वर्षीय छोरा सेहन...

सुमोमा आगो लगाई हत्या गर्ने दुई पक्राउ

रामेछाप, ४ माघ । झापाका २७ वर्षीय विशाल खड्काको हत्यामा संलग्न तथा योजनाकारमध्येका दुई जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले पक्राउ गरेको छ ।  रामेछापको मजुवा–१ निगलपानीमा गत मङ्सिर ६ गते मे १ ज २१८७ नम्बरको सुमोमा आगो लगाएर झापा जिल्ला लखनपुर–१ पाडाजुरीका खड्काको हत्या गर्ने दमक नगरपालिका–१० मा डेरा गरी बसेको अवस्थामा तेह्रथुम जिल्ला पौ...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमक, ४ माघ । मोटरसाइकलको ठक्करबाट झापाको दमकमा गएराति एकजना पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक–७ स्थित सडकखण्डमा पूर्व जाँदै गरेको बा ६१ प ५९६१ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री दमक–१६ का ५५ वर्षीय प्रेम पुरीको मृत्यु भएको हो । बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेका पुरीको दमकस्थित लाइफलाइन अस्पतालमा उ...

धरानमा समापन भयाे अन्तराष्ट्रिय फिल्म फेस्टिबल : कालाे पाेथी उत्कृष्ट फिल्म

धरान ३ माघ / इन्टरनेशनल फिल्म फेस्टिबल अफ नेपाल २०१७ मा विभिन्न बिधामा अवार्ड वितरणसहित सम्पन्न भएको छ । धरान १८ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा नेपाल सरकरका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले फेस्टिबलको समापन गर्नुभएको हो । पौष २७ गतेबाट पाचदिनसम्म सञ्चालन भएको सो फेस्टिबलमा अन्तराष्ट्रिय वि...

कर्मचारीको व्यक्तिगत विवरण राखिँदै

भद्रपुर, २ माघ । निजामती कर्मचारी किताबखानाले कर्मचारीको व्यक्तिगत विवरण (पिआइएस) अद्यावधिक गर्न झापामा पिआइएस क्लिनिक सञ्चालन गरेको छ । अब आफू कार्यरत स्थानमा नै कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक हुने छ । कर्मचारीको सरुवा–बढुवा, वैदेशिक भ्रमण, सन्तति छात्रवृत्ति लगायत विवरण पनि त्यसमा रहने छ । निजामती कर्मचारी किताबखानाका महानिर्देशक गङ्गारा...

भारतीय उद्योगका मदिरा बरामद

झापा, २ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दुवागढी–५ स्थित चारआली सडकखण्डबाट प्रहरीले ३० बोतल सिक्किमे मदिरा बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पशुपतिनगरबाट आएको यात्रुवाहक बस जाँच गर्दा उक्त मदिरा बरामद गरेको हो । दुई बोरामा राखिएका अवस्थामा मदिरा बरामद गरिएको सीमा सुरक्षा कार्यालय झापाले जनाएको छ ...

नगरका जनतालाई सुविधा दिन आग्रह

विराटनगर, २ माघ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले भवन आचारसंहिताको पालना गरी भूकम्प प्रतिरोधात्मक घर बनाउन जोड दिनुभएको छ । उन्नाइसौँ भूकम्प सुरक्षा दिवसका अवसरमा यहाँ आज जिल्ला देवीप्रकोप उद्धार समितिद्वारा आयोजित कार्यक्रममा उहाँले भवन आचारसंहिताको सम्बन्धमा सर्वसाधारणमा जनचेतना फैलाउनुपर्ने औंल्याउनुभयो । उहाँले सहरी विकास मन्त्रालयद्वा...