ठगी आरोपमा सहकारीका अध्यक्ष पक्राउ

नुवाकोट / बचतकर्ताबाट संकलन भएको लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा विदुर नगरपालिका–१ त्रिशूली बजारस्थित परोपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम प्याकुरेललाई प्रहरीले ठगी मुद्दा चलाएको छ । विदुर नगरपालिका–१० गेर्खुटारका ४५ वर्षीय प्याकुरेलविरुद्ध सहकारी संस्थाका बचतकर्ताको लाखाँै रुपैयाँ ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उज...

सवारी दुर्घटनामा तीनको मृत्यु

भक्तपुर / काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट आज तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । बा३ख ६६७४ नंको टिपरले बा५६प १२२७ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । मृत्यु हुनेमा दोलखा मेलुङ–६ घर भई हाल मध्यपुरथि...

दुर्घटनामा मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङस्थित हुग्दी खोलामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख १५६८ नंको ट्रक खोलामा दुर्घटना हुँदा ट्रकमा सवार नवलपरासी मध्यविन्दु नगरपालिका– १० वस्ने २३ वर्षीयय शेरबहादुर सोमई मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धादि...

नेपाल प्रहरीद्वारा हेलिप्याड निर्माण

नेपाल प्रहरीको सक्रियतामा धुञ्चेमा नयाँ हेलिप्याड निर्माण भएको छ ।जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीको सक्रियतामा आफ्नो कार्यालयको माथिल्लो भागमा एमआई हेलिकोप्टरसमेत अवतरण गर्न सक्ने हेलिप्याड निर्माण गरिएको छ । पहिलो पटक अल्टिच्युड एयरको हेलिकोप्टर अवतरण गराई सफल परीक्षण समेत गरिएको छ ।नयाँ हेलिप्याडबाट अब ग...

आगलागीबाट घर पूर्ण क्षति तीन घाइते, दुईको अवस्था गम्भीर

दोलखा / दोलखा कालिन्चोक गाउँपालिका–९ सुन्द्रावतीको एक घरमा सोमबार राति आगलागी हँुदा घर जलेर नष्ट हुनाका साथै तीन जना घाइते भएका छन् । साबिक सुन्द्रावती–८ को लेखर्कस्थित शंकर पकुवालको घरमा गए राति आगलागी हुँदा २० लाख बराबरको क्षति भएको हो । आगलागीबाट पकुवालको घरबाहिर बाँधेको पाँच बाख्रा, १० कुखुरा, घरभित्र रहेको एक लाख ५० हजार नगदसहित दुई तोला स...

क्षमताभन्दा धेरै यात्रु राख्ने माइक्रोबस र टेम्पो कारबाहीमा

काठमाडौँ / महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीसाधनको सीट संख्याभन्दा बढी यात्रु राखेर हिँड्ने १८९ सवारी साधनलाई कारबाही गरेको छ । गृह मन्त्रालयले बुधबार क्षमताभन्दा बढी सवारी साधन बोक्ने साना माइक्रोबस र टेम्पोलाई कारबाही गर्न निर्देशन दिएसँगै महाशाखाले माइक्रोबस र टेम्पोलाई कारबाही गरेको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासीनीले सफा टेम्पो र...

बालिका बलात्कारको अभियोगमा एक पक्राउ

नुवाकोट / छ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा नुवाकोट प्रहरीले मकवानपुरगढी गाउँपालिका–५, मकवानपुरका रामबाबु घिमिरेलाई नियन्त्रणमा लिएको छ । अभिभावकको उजुरी, घटना प्रकृति र बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदनका आधारमा ४४ वर्षका घिमिरेलाई जिल्ला अदालतमा जबर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी कारबाहीका लागि अनुसन्धान शुरु गरेको प्रहरी उपरीक...

मन्दिरमा शङ्कास्पद शव फेला

भक्तपुर / भक्तपुर नगरपालिका– ३ स्थित मंगलाछेस्थित शिवालय मन्दिरमा अन्दाजी ६५ वर्षका पुरुषको शव शंकास्पद अवस्थामा भेटिएको छ । कालो ज्याकेट, सेतो नीलो सर्ट र नीलोमा सेतो धर्सा भएको ट्र्याकसुट लगाएका वृद्धको शव मन्दिरमै भेटिएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिनुभयो । शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको छ । ...

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन / नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान ५ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेको हो । पहिरो ठूलो भएकाले पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । दिउँसोको समयमा सो सडक बन्द गरिने हुँदा सवारीको चाप बिहान बेलुका बढी हुने गर्छ । Purbeli TV ...

दुर्घटनामा चार घाइते

चितवन / नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाटमा आज ट्रक र कार एक–आपसमा ठक्कर खाँदा चारजना गम्भीर घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग २ च ४७६ नं को कार विपरीत दिसाबाट आउँदै गरेको ना ४ ख २२०२ नं को ट्रक एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइते हुनेमा कार चालक गोरखा नगरपालिका–९ ठिम्रेस्वारा गोरखाका २२ वर्षीय ...