इटहरी “हरित नगरी की सुख्खा नगरी “ ?

प्रदिप पराजुली /   चैत्र वैशाखको सुख्खा मौसममा स्वभाविक रुपमा पानीको अभाव त पक्कै हुन्छ । त्यसमा पनि पहाडी क्षेत्र र भावर क्षेत्रमा पानीको अभाव र हाहाकार भएर मानिस देखि पशु पक्षी सम्म एक थोपा पानीको लागि भौतारीएको तस्वीर जुन सञ्चार माध्यममा आइरहेको छ , यो अति सोचनिय मननिय र खोजमुलक विषय पनि भएको छ । नेपालमा आएको भुकम्पको असरले प्रभावित पारेको ग्रा...

खोलाको बलुवा … जिबिका चलाउने साहारा ।

तेह्रथुम  / खोरुवा खोलाको बलुवा तेह्रथुम ओयाक्जुङका दलितहरुको जिबीका चलाउने साहारा बनेको छ । गरिबीका कारण बिद्ययालय जान समेत नपाएका यो बस्तीका दलित युबाहरुको आम्दामीको श्रोत नै खोलाको बालुवा बनेको छ । ११ बर्ष देखी ५० बर्ष सम्मका दलित युबाहरु अहिले यो खोलाको बालुवा निकाल्ने र बालुवा बिक्रीबाट आएको पाश्रमिकले परिवार चलाउनु पर्ने बाध्यता रहेका छ । गरि...

सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनेसंगै २८ टोली खुम्बु भित्रिए

सोलुखुम्बु / सगरमाथा आरोहणका लागि दोस्रो शिविरसम्मको बाटो बनाउने काम सम्पन्न भएको छ ।  हिमनदी, हिमखाल्डा तथा दरार प्रशस्त रहने भएकाले बाटो बनाउनु चुनौतीपूर्ण मानिने आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउने काम सम्पन्न भएको हो ।  दोस्रो शिविरसम्म बाटो बनाउने जिम्मेवारी लिएको सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चे (एसपीसीसी) का कार्यक्रम अधिकृत ...

अठार वर्षमा पनि विराटनगर चक्रपथको ट्र्याक खुलेन

मोरङ  /  निर्माण सुरु भएको १८ वर्ष बितिसक्दा पनि विराटनगर चक्रपथको ट्र्याक खोल्ने काम अझै पूरा भएको छैन । जग्गाको मुआब्जा विवादका कारण चक्रपथ निर्माण अलपत्र परेको हो । सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका अनुसार विराटनगरको चक्रपथको निर्माण २०५४ सालमा सुरु गरिएको हो । चक्रपथ विस्तारका क्रममा दिइनुपर्ने मुआब्जामा विवाद र स्रोतसमेत नहुँदा अझ...

धराने भूतपूर्व व्रिटिशहरूकाे पैदल यात्रा अभियान !

धरान / धरान नगरपालिका उपमहानगरपालिका बनेसंगै समग्र धरानको विकासका लागि राज्यको तर्फबाट कुनै पहल नभएपछि उपमहानगरपालिकाबासीहरु आ आफ्नो ढंगले यसलाई पर्यटकीय स्थलको रुपमा चिनाउन प्रयासरत रहेका छन् । धरानलाई धार्मिक पर्यटकीय, शाहसिक पर्यटकीय स्थलको रुपमा संसारभरि चिनाउन अनेकन प्रयास भइरहेको समयमा पछिल्लो समयमा धरानका भूतपूर्व व्रिटिश गोर्खालीहरुले धरान ...

बेरोजगारी युवाको विकल्प ई–रिक्सा

मोरङ / एक वर्षअघि मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं १२ का ३५ वर्षीय बाबुराम चौधरी बेरोजगार हुनुहुन्थ्यो । गरीखाने साधन केही थिएन । आजभन्दा एक वर्ष अगाडि गाउँका साथीहरुको सल्लाहमा रु दुई लाख २० हजार ऋण गरेर सिटी सफारी (ई–रिक्सा) किनेर चलाउन थाल्नुभयो । उहाँले सिटी सफारी चलाएर अहिले दैनिक रु एक हजार ५०० कमाउनुहुन्छ । उहाँले सिटी सफारी चलाएरै छजन...

भुकम्पपछि खोलामा पानीका श्रोत सुक्दा चैत धान लोप हुँदै

 उदयपुर / भुकम्पपछि स्थानीय खोलामा पानीको श्रोत सुकेपछि उदयपुरमा चैते धान लोप हँुने खतरामा पुगेको छ । पर्याप्त सिँचाइ सुविधा नहुनु, बैदेशिक रोजगारका कारण कामदार अभाव हुनुले पनि चैते धान जिल्लाबाट हराउँन लागेको हो । चैते धान रोप्ने समयमा पानी नपर्दा उदयपुरका कृषकलाई समस्या परेका हुन । आकाशे पानीको भर पर्नु पर्ने क्षेत्रमा सिचाईको सुबिधा नहुँदा रोपाइ...

‘चिट लेस र साउण्ड लेस’ एसएलसी परीक्षा

बिर्तामोड / वाणि उच्च माध्यमिक विद्यालय लखनपुर परीक्षा केन्द्रका केन्द्राध्यक्ष लक्ष्मीप्रसाद डाँगी यस पटक सञ्चालित प्रवेशिका परीक्षा (एसएलसी) मा चकित परे ।झापालाई ‘चिट मुक्त’ जिल्ला बनाउन जिल्ला शिक्षा कार्यालय झापाले यस अघि गरेका दुईवटा अभ्यास उनले नियालेका थिए । त्यसोत त्यस अघिपनि सञ्चालित एसएलसी परीक्षालाई पनि उनले नजिकबाटै ननियालेका भने होइनन्...

ढुसिजन्य रोगका कारण बगान मासिदै

धनकुटा / पुरानो नर्सरी र प्रसार बिधीले ढुसिजन्य रोगका कारण बगान मासिदै गएपछि धनकुटाको पाख्रिबास स्थित ब्यबशायीक कृषि अनुसन्धान केन्द्रले तन्तु प्रविधिबाट अलैचीका स्वस्थ्य विरुवा उत्पादन गर्न थालेको छ ।  यस अघि केन्द्रले अलैंचीको बीउबाटै विरुवा उत्पादन गर्ने प्रविधिको विकास गरेको थियो । मरुवा, डढुवा, छिर्केफूर्के, सिंदुरे, कोत्रे र गानो कुहिने जस्ता...

झमक घिमिरेको जिवनीमा आधारित फिल्म ‘जिवन काँडा की फुल’ निर्माण सुरु

धनकुटा / मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको जिवनीमा आधारित फिल्म ‘जिवन काँडा की फुल’ को निर्माण कार्य सुरु गरिएको छ । साहित्यकार घिमिरेको आत्मकथा ‘जीवन काँडा कि फुल’ नामक पुस्तकमा आधारित भएर सोमबार बाट निर्माण कार्य सुरु गएिको हो । बरिष्ठ समालोचक प्रा.डा गोविन्द भट्टराई, धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेती, साहित्यकार झमक घि...