काँग्रेसको क्षेत्रीय समिति विघटन

इटहरी / नेपाली काँग्रेस क्षेत्र नं १ सुनसरीको क्षेत्रीय समिति आज विघटन गरिएको छ । क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पार्टी संगठनलाई नयाँ ढंगले सञ्चालन गर्न उक्त निर्णय गरिएको हो । पार्टीका सक्रिय नेता तथा कार्यकर्तालाई अवसर प्रदान गर्न पुनर्गठन गर्ने गरी क्षेत्रीय समितिलाई विघटन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभए...

एक जना कर्मचारीको भरमा पथरीशनिश्चरे नगरपालीका, सेवाग्राहीहरूलार्इ सास्ती (भिडियाे सहित)

पथरी / कार्यलयमा एक जना कर्मचारी नहुदा सेवा ग्राहीले कति सास्ती बेहोर्नु पर्छ सबैले भोगेको कुरा हो तर यहाँ त सोमबार नगरपालिका पुरै एक जना कर्मचारीको भर्मा चलेको छ । जनप्रतिनिधी आएपछी सजिलै काम हुने आसमा सेवा लिन आएका सेवाग्राहीहरु जनप्रतिनिधीको कम्जोरीले कार्यलयको खालि रहेको बताउछन । एकै दिन सबै कर्मचारी र जनप्रतिनीधी लिएर गोष्ठीमा जादा केहुज्...

तिन बर्षकी छोरी काखमा बोकेर न्याय खोज्दै १७ वर्षिया जमुना

पथरी / मोरङको पथरीशनिश्चरे –५ की एक किशोरी जवरजस्ती करणीबाट जन्मिएकी ३ वर्षीय छोरी काखमा च्यापेर न्यायको खोजिमा भौतारि रहेकी छन । उनलाई महिला तथा वालबालिका केन्द्र बिराटनगरकी महिला संयोजक गीता कट्टेलले बुधबार इलाका प्रहरी कार्यालय पथरीमा पुगेर श्रीमानसँग नाता प्रमाणित गराई घरमा विना रोकटोक बस्ने वातावरण मिलाई दिन पहल गर्नु भएको छ । १३ वर्षको...

इटहरीमा बस दुर्घटना एकको मृत्यु, २२ बढी घाईते : अपडेट

इटहरी / सुनसरीको धरानबाट इटहरी हुँदै पश्चिम सिराहाका लागि हिँडेको ना४ख ४२५८ नंको बस इटहरी–४ हलगडामा आज दिउँसो दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । उक्त घटनामा अन्य १६ जना यात्रु सामान्य घाइते भएका छन् । पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार उक्त दुर्घटनामा सोही बसमा यात्रारत सिरहा नगरपालिका– १९ का ६५ वर्षीय रामआशिष यादव...

वैकल्पिक राजमार्ग निर्माणको काम तीव्र

राष्ट्रिय गौरवको योजना मानिएको सुनसरीको धरान–चतरा, गाईघाट–कटारी र सिन्धुली–हेटौँडा सडक आयोजनाको पूर्वी खण्ड निर्माण तीव्र रुपमा अघि बढेको छ ।भित्री मधेशलाई काठमाडौँसँग जोडने सबैभन्दा छोटो उक्त राजमार्गको सुनसरी, उदयपुर र सिन्धुली खण्डमा सडक संरचना र पुल निर्माण गर्ने काम धमाधम अघि बढेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ वीरेन्द्र चोकदेखि सिन्धुली...

स्थानीय तहका कारण रित्तिँदै सदरमुकाम, भरिँदै गाउँ

सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि भोजपुर सदरमुकाम रित्तिँदै गएको छ ।संघीयताको कार्यान्वयनसँगै स्थानीय तह बलियो भएर ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार हुन थालेपछि गाउँ भरिन थालेका हुन् । मानिसको चहलपहल घट्न थालेपछि सदरमुकाममा सञ्चालित व्यवसाय भने ओरालो लाग्दो क्रममा देखिएको छ । व्यवसायीले दैनिक गर्ने लाखौँको कारोबार अहिले हजारमा...

बन्चरो प्रहारबाट ताप्लेजुङमा एककाे मृत्यू

ताप्लेजुङ / ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ स्थित चाँगेमा छिमेकीको बन्चरो प्रहारबाट एक युवकको ज्यान गएको छ । सामान्य विवाद पछि बन्चरो प्रहार हुँदा घाईते बनेका स्थानीय ३५ का किशोर लिम्बुको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो सामान्य विवाद पछि साँझ स्थानीय डम्बर लिम्बुले बन्चरो प्रहार गरेका थिए । घाईते लिम्बुलाई सोम...

सडक अतिक्रमण हटाउन मेयर ढकाल आफै सडकमा

बिराटचौक । पुर्बपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत मोरङको सुन्दरहरैचा नगरपालिका क्षेत्रमा सडक अतिक्रमण गरी बनाईएका घरटहरा लगायत अबरोध हटाउन र ८२ फुट सडक कायम गराउन सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल आफै सडकमा निस्किएका छन । बुधबार बिहान १० बजे खोर्साने र बिराटचौक क्षेत्रमा पुग्दा ढकाल सडक अतिक्रमण हटाउने टोलीको अगुवाई गर्दै गरेको अ...

घुस लिँदै गर्दा अख्तियारको फन्दामा सुनसरीका जिसिअ सुवेदी

इनरुवा । घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई पक्राउ गरेको छ। बुधबार बिहान घुस लिँदै गरेको अवस्थामा सुनसरी जिसिअ सुवेदीलाई अख्तियारको टोलिले उनकै निवासबाट नियन्त्रणमा लिएको क्षेत्रीय अख्तियार दुरुपयोग कार्यालय इटहरीले जनाएको छ । एक सामुदायिक विद्यालयका प्रधानाध्य...

ट्राफिक प्रहरीले नै सर्वसाधारणसग रकम बार्गेनिङ्ग गरेपछी…

धरान / जिल्ला ट्राफिक प्रहरी कार्यालयका दुई ट्राफिक प्रहरीले सर्वसाधारणसग रकमको बार्गेनिङ्ग गरेको आरोपमा प्रहरीले विभागीय कारबाहीलाई अगाडि बढाएको छ । जिल्ला ट्राफिक कार्यालय सुनसरी धरानमा कार्यरत दुई जवान रामनारायण मेहता र सविन दाहालले रकमको बार्गिनिङ्ग गरेको मोवाइलमा गफ गरेको अडियो रेकर्ड धरान १० का श्याम विसखेले इलाका प्रहरी कार्यालय धरानलाई ...