इलाममा मात्र करिब पाँच अर्बको दूध उत्पादन

इलाम । दूध उत्पादनमा अग्रणी जिल्लाका रूपमा कहलिएको यस जिल्लामा अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा १.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आव २०७२÷०७३ मा एक लाख २१ हजार ५६२ मे.ट. दूध उत्पादन भएकोमा गत वर्ष २०७३÷०७४ मा एक लाख २३ हजार ७४० मे.ट. दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालय इलामले जनाएको छ । व्यावसायिक गाईपालनमा वृद्धि भएसँगै पाँच वर्षदेखि...

विराटनगर राधाकृष्ण रथ यात्रा सम्पन्न

विराटनगर, ३१ साउन । ऐतिहासिक राधाकृष्ण रथ यात्राको ५० आँै संस्करण आज विधिवत् रुपमा सम्पन्न भएको छ ।  श्री कृष्णजन्मा अष्टमीको भोलिपल्ट विरानगर–३ को पानी ट्यांकीस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको रथ यात्रा विरानगरको मुख्य बजार क्षेत्र हुँदै महेन्द्रचोक पुगेर पुनः सोही मार्ग हुँदै राधाकृष्ण मन्दिरमा पुगेर समाप्त भयो । रथ यात्राको दर्शन गर्न ह...

ओझेलमा उदयपुरको गढिमाई मन्दिर

उदयपुर, २४ साउन / उदयपुरकै पर्यटकिय , धार्मिक एवम् साँस्कृतिक महत्वको बोकेको पंञ्चावती स्थित गढिमाई मन्दिर संरक्षण र उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । उदयपुर जिल्लाको पुरानो सदरमुकाम उदयपुरगढी जिल्लाकै उचाईमा रहेको साविकको पंञ्चावती गाविस–१ , उदयपुरगढीमा रहेको गढिमाई मन्दिरलाई सरोकारवालाहरुले वास्ता नगर्दा मुर्ती र ताम्रपत्रहरु समेत चोरी...

तेह्रथुमको ऐतिहाँसिक च्याङलुङ गुफालाई पर्याटकिय रुपमा बिकास गर्न सिमाङकन

तेह्रथुम, २३ साउन  / तेह्रथुमको छथर गाँउपालिका वडा नम्बर ६ मा रहेको ऐतिहाँसिक च्याङलुङ गुफाको सिमाङकन गरीएको छ । पर्याटन बिकासका साथै छथरको पहिचानको रुपमा बिकास गर्ने उदेश्यका गुफाको सिमाङन गरीएको तक्मीनाक्ला संरक्षण समितीका अध्यक्ष महेन्द्र मादेनले बताउनु भयो । गुफा क्षेत्रलाई धार्मीक बनको रुपमा सिमानङन गरी गुफाको सिमा निर्धारण गरी पर्याटन बिकासका...

कफी पारखीकालागि गन्तव्य बन्दै इटहरी

प्रदेशको राजधानी दाबी गरिएको इटहरीमा पछिल्लो समय ठुला ठुला बिल्डीगं बनीरहेका छन् । ठुलो लगानीमा पार्कहरु, सिनेमा हलहरु, ठुलो लगानीमा स्टार हेटल र ठुला ठुला रेष्टुरेण्टहरु बनि रहेका छन् । यस क्षेत्रका नागरिक पनि खाने लाउने र मनोरन्जन गर्ने कुरामा राम्रैसंग खर्च गरिरहेको देखिन्छ । जाँहा महगों छ त्यही भिडभाड छ । यस्ले इटहरीको स्तर बढाइ रहेको छ । यही क...

हिलाम्मे वाटो छिचोलेर नारायण दम्पत्ति खोज्दै सिंहदेबी पुग्दा…

मोरङ / मोरङ जिल्लामै पहिलोपटक अग्र्यानिक चिया खेती शुरु गरेर प्रशस्त नाम अनि दाम कमाएका मोरङ सिंहदेवीका नारायण राई र उनकी श्रीमती बिना खजुमको संर्घष अनि सफलताको कथा खोज्न हामी साउने झरीको प्रवाह नगरी हिलाम्मे बाटो छिचोल्दै कठिन यात्राका बावजुद साउन १३ गते शुक्रबार साँझ हामी सिंहदेबी  पुग्यौँ । भौगोलिक बिकटताका कारण मोरङ जिल्लाकै बिकट मानिने सो ग...

तेह्रथुममा धामीझाँक्रीलाई सम्मान गरीने

तेह्रथुम / तेह्रथुमको छथर सुक्रबारेमा मौलिक संस्कृती संरक्षणका लागी यस बर्ष पनि धामीझाँक्रीहरुलाईहरुलाई सम्मान गरीने भएको छ । परम्परादेखी लाग्दै आएको ऐतिहाँसिक भदौ पुर्णिमाको अबसरमा तेह्रथुमको छथर क्षेत्रमा रहेका धामीझाँक्रीहरुलाई सम्मान गर्ने भएको रत्नदेबी युबा सेवा समाजका अध्यक्ष अनिल आंखेवाले बताए । तेह्रथुमको पश्चिमी क्षेत्रको केन्द्रको रुपमा र...

राँके मेलाको खुल्ला नृत्य प्रतियोगिता उपाधी ओख्रेलर्इ

 तेह्रथुम । तेह्रथुमको छथर गाँउपालिका ३ पञ्चकन्यामा ऐतिहाँसिक राँके मेलाको आयोजित नबअभीयान युबा क्लब छथर गाँउपालिका ५ ओख्रे खुल्ला नृत्य प्रतियोगिताको उपाधी हात पारेको छ । प्रतियोगिताको उपाधी हात पारे सँगै क्लबले नगद १० हजार प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितमा संगित समाज सेवा युबा क्लब छथर जोरपाटी २ परेवादिन धनकुटा दोश्रो र एमवाई...

मोरङमा चियाको व्यावसायिकखेती फस्टाउँदै

मोरङ । चियाको व्यावसायिकखेती भन्नेबित्तिकै आमनेपालीले झापा र इलाम जिल्लालाई सम्झने गर्छन् । तर, सुगम जिल्ला मोरङको दुर्गम गाउँ सिंहदेवीमा २०५५ सालदेखि स्थानीयवासी नारायण राईले सुरु गर्नुभएको चिया खेती हाल आएर पूर्ण व्यावसायिक भइसकेको छ । विकासको कुनै पूर्वाधार नभएका बेला १८ वर्षअघि राईले ५० रोपनीमा सुरु गर्नुभएको चियाखेती हाल ३०० रोपनीमा विस्तार गर...

​जिल्ला अस्पताल अव ५० शैंयाको अस्पताल बन्ने भएपछि पाँचथरबासी हर्षित

पाँचथर / पाँचथर सदरमुकाम फिदिममा ५० शैयाको अत्याधुनिक सुविधासहितको अस्पताल बन्ने भएपछि जिल्लावासी हर्षित भएका छन् । २५ शैयाको अस्पताल अव ५० शैयाको हुनेभएपछि जिल्लाबार्सी हर्षित भएका हुन् । नेपाल सरकार स्वास्थ्य मन्त्रालयमार्फत इलाम डिभिजन कार्यालयले शुक्रबार अस्पताल निर्माणका लागि टेण्डर आह्वान गरेको छ । ३० करोड रुपैयाँको लागतमा ५० शैंयाको अ...