परिवार नियोजन सम्बन्धी एक दिने अभिमुखिकरण

दिपेन्द्र राई / सङ्खुवासभा–  सित्तलपाटी हेल्थपोष्टमा स्वास्थ्य संस्था व्यवस्था तथा सञ्चालन समिति र महिला स्वास्थ्य स्वमसेविकाका लागि एक दिने परिवार नियोजन सम्बन्धी परियोजना अभिमूखीकरण गोष्ठी सम्पन्न भएको छ । परिवार नियोजनको क्षेत्रमा सहयोग गर्ने संस्था सिफपो–दुई (क्क्ष्ँएइ–२) को आर्थिक सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयको संयोजकत्वमा सित्तलपाटी स्वा...