फागुन ५ मा नाच नाच २ काे फाइनल : तयारी तिब्र

इटहरी / निजी तथा सामुदायिक बिद्यालयमा अध्यन्नरत साना बिद्यार्थीहरूलार्इ बिद्यालयकाे पढार्इसंगै सामाजीक क्षेत्रमा कृयाशिल बनाउन र समाजमा हराउदै गएकाे लाेक सांस्कृतीहरूकाे जगेर्णा गर्ने उद्येश्यले सुरू गरीएकाे छमछम २ काे अन्तिम प्रतिषपर्धा एवम फाइनलकाे तयारी तिब्र बनाइएकाे छ । इटहरीस्थित नागी डान्स सेन्टरले अायाेजना गरेकाे नाच नाच २ मा हाल १९ जना बा...

इटहरीमा जेसीबी ‘अपरेटर मिट’

२८ माघ /  नेपालका लागि जेसीबी कन्स्ट्रक्स एन्ड हेभि इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्राइभेट लिमिटेडले इटहरीमा ‘अपरेटर मिट’ आयोजना सम्पन्न छ । हेभि इक्विपमेन्टका अपरेटरहरुलाई जेसीबीका मेसिनको प्रयोग र हेरचाह कसरी गर्ने भन्ने सिकाउन एमएडब्लुले यो कार्यक्रम आयोजना गरेको हो । इटहरी र आसपासका क्षेत्रका ३५ जना अपरेटरहरुले सहभागिता ज...

पत्रकार खड्का पुरस्कृत

उर्लाबारी / मोरङको उर्लाबारी–३ स्थित सिद्धेश्वर शिव बाबा धामले आफ्नो प्रथम साधरण सभाको अवसरमा आइतबार पत्रकार तेजन खड्कालाई ‘सिद्धेश्वर उदयमान पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । धर्म, कला र संस्कृति उत्थान, सम्बद्र्धन र संरक्षणका लागि कलम चलाएबापत पत्रकार खड्कालाई नगद तीन हजार ५१ रुपैंयाँ पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको हो । मोरङ, राजघाट...

धरान सडकउत्सव उद्घाटनको अवशरमा पत्रकार काफ्ले सहित २ जना सम्मानित

धरान, ८ माघ : १३ औ धरान सडक उत्सव उद्घाटनको अवशरमा पत्रकार सन्तोष काफ्ले सहित २ जना सम्मानित भएका छन् ।  विगत १५ बर्ष देखी सुनसरीमा रहेर पत्रकारीतामा सक्रिय टिभीजर्नालिष्ट सन्तोष काफ्लेलाई धरान तथा आसपासको क्षेत्रको पर्यटन प्रर्बद्धनमा योगदान पुर्रयाए वापत तथा होटल एसोसिएसन अफ धरानका पुर्व अध्यक्ष तथा सुनसरी उद्योग वाणिज्य संघ सुनसरीमा महासचिव शि...

पथरी जेसीजकाे ५ अाै पदहस्तान्तरण अध्यक्षमा दुलाल

पथरी । मोरङको पथरीमा पथरी जेसीजको पाँचौं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार पथरीकाे गाेरखा डिपाटमेकाे सभा हलमा पदहस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल जेसीजका राष्टीय अध्यक्ष प्रकाश प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा पथरी जेसीज २०१६ का अध्यक्ष राजेन्द्र बस्नेतले २०१७ का अध्यक्ष यादवचन्द्र दुलाललाई पद हस्तान्तरण गरेका ह...

पूर्वेलीकर्मी भण्डारीलाई लक्ष्मी उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार

बिर्तामोड, पुस २७ । यसवर्षको लक्ष्मी उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारबाट पूर्वेलीकर्मी सुरेन्द्र भण्डारी पुरस्कृत हुनुभएको छ । स्वर्गीय हरिनारायण गुप्ताको स्मृतिमा स्थापित उक्त पुरस्कारबाट भण्डारी पुरस्कृत हुनुभएको हो । पुरस्कृत भण्डारीलाई पूर्व शिक्षा मन्त्री गिरिराजमणि पाखेरेलले नगद पाँच हजार एक सय रुपैयाँसहित सम्मानपत्र प्रदान गर्नुभयो । व...

असल शासन क्लबको नवौं साधारण सभा सम्पन्न

भोजपुर ३ पुष । विगत डेढ दशकदेखि भ्रष्टाचारविरुद्धको अभियानमा भोजपुरमा क्रियाशिल न्यायशील असल शासन क्लबको १५ औं वार्षिकोत्सव तथा नवौं साधारण सभा आइतवार बोखिममा सम्पन्न भएको छ । क्लबका अध्यक्ष पूरुपोत्तम दाहाललको अध्यक्षतामा भएको साधारण सभाले फविन्द्र प्रधानको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रकला राई, स...

हिंसा अन्त्यकालागि सहकार्य

मंसिर २६ , इनरुवा / सुनसरीका सरोकारवालाहरु लैंगिक हिंसा अन्त्यकालागि सहकार्य गरी अघि बढ्न सहमत भएका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनका अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाहरुवीच सहकार्य गरी अघि बढ्ने सहमति जुटेको हो । महिला तथा बालबालिका कार्यालयले आयोजना गरेको बहु सरोकारवालाहरुवीचको छलफलमा प्रतिवद्धता मात्र...

पोखरियामा सास्कृतिक कार्यक्रम सम्पन्न 

विराटनगर / वाल दिवशको अवसरमा विराटनगर ४ मा अवस्थित पोखरिया उच्च माविले आज बालबालिकामा अन्तरनिहित प्रतिभालाई उजागर गर्नको लागी सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा लोक गित, लोक नृत्य र प्रहशनको प्रतियोगितात्मक कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक खेमराज भटटराइले जानकारी दिनुभयो । विद्यार्थीमा रहेको प्रतिभालाई सम्मान ...

किराँत राई बिद्यार्थी संघ सोलुखुम्बुको जिल्ला सम्मेलन हुने,

भाद्र २५ / किराँत राई बिद्यार्थी संघ सोलुखुम्बुको पाचौं जिल्ला सम्मेलन हुने भएको छ । आगामी असोज ७, ८ र ९ गते सदरमुकाम सल्लेरीमा पाचौ जिल्ला सम्मेलन गरिने प्रचार प्रसार बिभाग प्रमुख सुमन राईले जानकारी दिनुभयो । सम्मेलन उद्घाटनका लागि किराँत राई बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष अर्जुन जम्नेली आउनुहुने जनाइएको छ । सम्मेलनमा विभिन्न विद्यालयका ७५ जना...