जेसिजको मिडिया प्रमुखमा दिपेन्द्र

 बेलबारी । नेपाल जेसीजको बर्ष २०१७ को लागि मिडिया प्रमुखमा मोरङ पथरीका दीपेन्द्रराज तिम्सिना नियुक्त भएका छन । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाशप्रसाद अधिकारी ले तिम्सिना लाई नेशनल मिडिया चेयरमेन मा नियुक्त गरेका हुन । तिम्सिना पथरी जेसीज बर्ष २०१५ का अध्यक्ष हुन । नेपाल जेसीजको राष्ट्रिय सम्मेलन नोम लोम , काउन्सिलर , लेडि , जुनियर जे...

फागुन ५ मा नाच नाच २ काे फाइनल : तयारी तिब्र

इटहरी / निजी तथा सामुदायिक बिद्यालयमा अध्यन्नरत साना बिद्यार्थीहरूलार्इ बिद्यालयकाे पढार्इसंगै सामाजीक क्षेत्रमा कृयाशिल बनाउन र समाजमा हराउदै गएकाे लाेक सांस्कृतीहरूकाे जगेर्णा गर्ने उद्येश्यले सुरू गरीएकाे छमछम २ काे अन्तिम प्रतिषपर्धा एवम फाइनलकाे तयारी तिब्र बनाइएकाे छ । इटहरीस्थित नागी डान्स सेन्टरले अायाेजना गरेकाे नाच नाच २ मा हाल १९ जना बा...

इटहरीमा जेसीबी ‘अपरेटर मिट’

२८ माघ /  नेपालका लागि जेसीबी कन्स्ट्रक्स एन्ड हेभि इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्राइभेट लिमिटेडले इटहरीमा ‘अपरेटर मिट’ आयोजना सम्पन्न छ । हेभि इक्विपमेन्टका अपरेटरहरुलाई जेसीबीका मेसिनको प्रयोग र हेरचाह कसरी गर्ने भन्ने सिकाउन एमएडब्लुले यो कार्यक्रम आयोजना गरेको हो । इटहरी र आसपासका क्षेत्रका ३५ जना अपरेटरहरुले सहभागिता ज...

पत्रकार खड्का पुरस्कृत

उर्लाबारी / मोरङको उर्लाबारी–३ स्थित सिद्धेश्वर शिव बाबा धामले आफ्नो प्रथम साधरण सभाको अवसरमा आइतबार पत्रकार तेजन खड्कालाई ‘सिद्धेश्वर उदयमान पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । धर्म, कला र संस्कृति उत्थान, सम्बद्र्धन र संरक्षणका लागि कलम चलाएबापत पत्रकार खड्कालाई नगद तीन हजार ५१ रुपैंयाँ पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको हो । मोरङ, राजघाट...