बत्तीस वर्षदेखि अल्झिएको तमोर आयोजना

काठमाडौँ । राष्ट्रिय प्रसारण प्रणालीलाई प्रत्यक्ष फाइदा पुग्ने तमोर जलासययुक्त (७६२ मेगावाट) आयोजना पहिचान भएको ३२ वर्षसम्म योजनामै सीमित भएको छ ।  यो योजनाले राज्यका योजना कसरी कार्यान्वयन हुँदोरहेछ भन्ने पक्षमा गतिलो सन्देश प्रवाह गरेको छ । पर्याप्त बजेट विनियोजन गरेर अघि बढाइएको भएपनि यस राष्ट्रिय गौरवका आयोजनाको प्रगति २० प्रतिशत पनि नपुग्नुले ...

बायोइन्जिनियरिङ माध्यमको तटबन्धन प्रभावकारी

मोरङ /एक थुकी सुकी सय थुकी नदी भने झै चिसाङ खोलाको ढुंगेबगर अहिले हरियाली मात्र होईन बायो इन्जिनियरिङका माध्यमले खोलाको तटबन्ध पनि निर्माण भएको छ । सामूहिक प्रयास गर्ने हो भने जुनसुकै काम सजिलै गर्न सकिने उदाहरण मोरङको केरौन ९ स्थित धर्तीमाता कृषि सहकारी संस्था लिमिटेडले प्रस्तुत गर्दै बायो इन्जिनियरिङका माध्यमले खोलाको तटबन्ध पनि निर्माण गरेको हो ...

उदयपुरको नाङ्गो डाँडामा सेनाद्धारा वृक्षारोपण

उदयपुर, साउन १२ / उदयपुरका नाङ्गो डाँडाँमा नेपाली सेनाले बृक्षारोपण गरेको छ । बुधबार सेनाका बलाध्यक्ष (रथी) पूर्णचन्द्र थापाले एक कार्यक्रमका विच त्रियुगा नगरपालिका ५ स्थित वुर्जाकाल्ना र सन्यासी सामुदायिक वन क्षेत्रमा बृक्षारोपण गरेका छन् । दुबै सामुदायिक वन क्षेत्रको २० हेक्टर जग्गामा सेनाले विभिन्न प्रजातिका २० हजार बाँस तथा फलफुलका बोटविरुवा रो...

महामारी फैलिएको स्थानमा स्वास्थ्यकर्मीको टोली

बिराटचौक । भाइरल ज्वरोको प्रकोप फैलिएको मोरङ सुन्दर हरैँचा नगरपालिका ५ स्थित फोक्लान टापुमा स्वास्थ्यकर्मीको टोली पुगेको छ । जनस्वास्थ्य कार्यालय मोरङ्कको नेतृत्वमा सोमबार आएको स्वास्थ्यकर्मीको टोलीले सिकिस्त बनेका वालवालिकाको स्वास्थ्य उपचार थालेको छ । मेडिकल अफिसर विभा मण्डलको नेतृत्वमा पुगेको स्वास्थयकर्मीको टोलीले वालवालिकाको स्वास्थ्य परीक्षण ...

सामान्य पानी पर्दा ईटहरी डुवानमा

इटहरी । सुनसरीको ईटहरी उपमहानगर पालिकाको मुख्य बजार क्षेत्रमा ढल निकासकोे व्यवस्था अहिले सम्म पनी निकासको ब्यवस्था नभएका कारण पुर्वकै केन्द्रका रुपमा विकसीत इटहरी बजार क्षेत्र सामान्य पानी पर्दा पनी डुवान हुने गरेको छ । इटहरीको बजार तथा आसपासका क्षेत्रमा सामान्य पानी पर्दा पनि पानीको निकास नभएका कारण बजार क्षेत्रमा पानी जम्ने गरेको हो । पानी परेको ...

इटहरीका अर्का “हेमकर्ण ”!

इटहरी । स्थानीय तहको निर्वाचन सकिएर धमाधम इटहरी नगरपालिकामा इटहरी क्षेत्रको मतपेटिका आउने क्रम जारी थियो । दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनको रौनक पनि सर्वसाधारणमा उस्तै लागेको थियो । मतपेटिकासँगै हजारांैको भीड इटहरीको नगर परिसरमा लागेको थियो । इटहरी उपमहानगरपालिकाको परिसरभित्र इटहरीका जल्दाबल्दा नेता हेमकर्ण पौडेलसँग धेरैले भलाकुसारी गरिरहेका...

विराटनगर युनिककाे समाेसामा किरा

विराटनगर असार १३, विराटनगरको चिरपरिचित फास्टफुड युनिकको खानामा किरा र ढुसी भेटिएको छ । विराटनगरका स्थानीय लक्ष्मण ढकालले मगाएको सिङ्गडामा किरा र ढुसी भेटिएको  बताए । आज दिउँसो खाजा खान मगाएको समोसामा किरा भेटिएको र युनिकमा फोन गरेर गुनासो गर्दा कुनै प्रतिक्रिया नजनाएको उनले बताए । युनिकमा हामीले सम्पर्क गर्दा गल्ती भएको हो , जानी जानी गरिएको हैन भन...

प्रशंसालाई हङकङबाट ३ लाख ६३ हजार सहयोग

उर्लाबारी, असार ४ गते । ब्लड क्यान्सरबाट पीडित मोरङ उर्लाबारी—९ पोखरीबाध निवासी ३ बर्षिया वालिका प्रशंसाको राईको उपचारको लागि हङकङमा रहेका नेपालीहरुले पठाएको नगद ३ लाख ६३ हजार ६ सय २५ रुपैंया बिरामीको परिवारलाई हस्तान्तरण गरिएको छ । हङकङमा रहेका उर्लाबारीका राकेश राई,राजकुमार राई ‘भुल्टुङ’,नेपाल हङकङ क्लवका बिजय थक्लुङ र रजिन वनेमले संकलन तथा अगुवा...

तरहरामा ट्राफिक सम्बन्धि सचेतनामूलक कार्यक्रम

तरहरा। तरहरामा अत्यधिक मात्रामा दुर्घटना हुँने कारण यहाँका बासिन्दा लाई नकरात्मक प्रभाव पर्ने गरेको छ । यहाँका बिद्यालयमा पढ्ने बिद्यार्थी लगायत अन्य मानिसमा समेत प्रभाव पर्ने गरेको छ यसैलाई मध्येनजर गर्दै इटहरी २० तरहरा चौकमा शनिबार ट्राफिक सम्बन्धि जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । तरहरा चोकस्थित जेब्रा क्रसिङमा दुई साइडमा स्टप र स्लो ल...

उदयपुरमा पत्रकारले राजीनामा दिन थाले

गाईघाट (उदयपुर), ३१ जेठ । स्थानीय तहको चुनावमा कुनै पनि पदको उम्मेदवार बन्नका लागि पत्रकारले पत्रकार महासङ्घको पदाधिकारी भए अनिवार्य रुपमा राजीनामा दिनुपर्ने पत्रकार महासङ्घ केन्द्रीय कार्यालयले निर्देशन जारी गरेपछि उदयपुरमा केही पत्रकारले सङ्घको प्रतिनिधिबाट राजीनामा दिन थालेका छन् । नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरमा हालै सदस्य निर्वाचित भएका स...