राजधानीका लागि पूर्वका चार शहरको अध्ययन पूरा, यस्ताे छ मन्त्रालयमा पठाएको प्रतिवेदन

राजधानीका लागि पूर्वका चार शहरको अध्ययन पूरा, यस्ताे छ मन्त्रालयमा  पठाएको प्रतिवेदन
सुनसरी । आफुलाई प्रदेश नम्बर १ को राजधानी दाबी गरिरहेका पूर्वका तीन जिल्लामा रहेका सरकारी भौतिक संरचनाको अवस्थाका बारेमा सरकारले अध्यायन गरेको छ । प्रदेशको राजधानी माग भइरहेका धनकुटा, विराटनगर, इटहरी र धरानमा रहेका सरकारी भौतिक संरचनाको अवस्था अध्ययन गरिएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जनाएको छ । भौतिक संरचना अध्ययन गर्न जिल्...

यस्ताे छ धरान स्थित शिवजट्टाकाे धार्मिक तथा ऐतिहासिक महाेत्व

यस्ताे छ धरान स्थित शिवजट्टाकाे धार्मिक तथा ऐतिहासिक महाेत्व
धरान / धरान उपमहानगरपालिका भित्र मात्र दर्जनौ भन्दा बढी पर्यटकीय स्थल रहेका छन् । तर उपमहानगरपालिकाले यस क्षेत्रको पहिचान गरी विकास गर्न भने सकेको छैन । धरान  विष्णुपादुका गाविस तथा पाचकन्या गाविस गाभेर उपमहानगरपालिका बनेपछि तराई तथा पहाडका अत्यन्तै महत्वपूर्ण ऐतिहासिक पर्यटकीय क्षेत्रहरु धरान उपमहानगरपालिकामै पर्ने गरेको छ । तर पनि उपमहानगरपालिकाल...

दुई रुपैयाँ नपाउने विमलाको मासिक कमाइ पचास हजार

दुई रुपैयाँ नपाउने विमलाको मासिक कमाइ पचास हजार
झापा / “घर छेउको पसलेले जतिबेला मलाई दुई रुपैयाँका लागि पनि पत्याउँदैनथे, आयस्रोत नभएका कारण तिर्न सक्दिन भनेर पसलेले मलाई ऋण दिनै मान्दैनथे”, विगत सम्झँदै मोरङको पथरी शनिश्चरे नगरपालिका– ८ की ४३ वर्षीया विमला भण्डारीले भन्नुभयो, “कामले काम सिकाउँदोरहेछ, अहिले म मासिक रु ५० हजार कमाउन सक्ने भएकी छु ।” एक दसक अगाडिसम्म श्रीमान्लाई विदेश पठाएको ऋण...

सिन्धुलीगढीमा अंग्रेजलाई हराएको २५० औं विजयोत्सव भब्य (फोटो फिचर)

सिन्धुलीगढीमा अंग्रेजलाई हराएको २५० औं विजयोत्सव भब्य (फोटो फिचर)
काठमाडौं / ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा सिन्धुलीगढीमा २५० औं विजयोत्सव ऐतिहासिक बनेको छ । विजयोत्सवमा मुलुकका राष्ट्रप्रमुख र उपप्रमख दुवैको सहभागीता भएकोछ । यसले सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले प्रदर्शन गरेको बीरताको सम्मान भएको छ । समृद्ध सिन्धुली अभियानले कमलामाई नगरपालिकासँग मिले...

सप्तकोशीको पानीमाथि भविश्यको सपना बुन्नेहरु …

सप्तकोशीको पानीमाथि भविश्यको सपना बुन्नेहरु …
केहि रुपैँया जम्मा गरेर यहि बर्ष बिवाह गर्ने र सुखी जिवनयापन गर्ने सपना बोकेर सप्तकोशीको छालमा जिवन दाऊमा राख्दै भण्टाबारीका २४ बर्षीय सदानन्द कामतले डुंगा चलाउन थालेको ३ बर्ष बितेछ । सामान्य लेखपढ गर्न समेत नपाएका कामत करिब ३ बर्ष बैदेशिक रोजगारीका शिलशिलामा मलेसियामा पुगेर फर्किएका रहेछन । राम्रो कमाई हुने लोभमा बिदेश गएका उनी करिब ३ बर्ष दैन...

किन रोकियो बेलबारी र सुन्दरहरैचा नगरपालिकाको नगरपरिषद ?

किन रोकियो बेलबारी र सुन्दरहरैचा नगरपालिकाको नगरपरिषद ?
बेलबारी । पुर्वोत्तर मोरङमा रहेका जिल्लाकै सबैभन्दा ठुलो नगरपालिका सुन्दरहरैचा र छिमेकी बेलबारी नगरपालिकाको नगरपरिषद नहुँदा नगरबासीहरु अन्यौलमा परेका छन । सुन्दरहरैचा नगरपालिकामा जनप्रतिनिधि बिचको विवादका कारण नगरपरिषद रोकिएको छ भने बेलबारीमा कर्मचारी र जनप्रतिनिधि बिचको समन्वय अभावका कारण नगरपरिषद रोकिएको छ । मेयरले एकलौटी ढंगले नगरको बिकास नह...

गौचरनमा परिणत भयो बाहुनीको पेट्रोल खानी!

गौचरनमा परिणत भयो बाहुनीको पेट्रोल खानी!
बेलबारी । मोरङ जिल्लाको बेलबारी नगरपालिका स्थित राधानगरमा रहेको पेट्रोलखानी गौचरनमा परिणत हुँदै जान थालेको छ । यतिबेला सो ठाँऊ आसपासका स्थानीयका लागी गाई, भैसी चराउने गौचरन बनेको छ । सत्ताइस वर्षअघि सो ठाँउमा पेट्रोलखानी रहेको प्रमाण भेटिएपछि सुरु गरिएको उत्खननलाई निरन्तरता दिन केपी ओली नेतृत्वको सरकारले निर्देशन दिएसँगै सो ठाँउको अनुगमन गर्ने र चि...

सडक संजाल संग जाेडियाे तेह्रथुमकाे चिचिलिङ पोखरी

सडक संजाल संग जाेडियाे तेह्रथुमकाे चिचिलिङ पोखरी
तेह्रथुम / फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारदेखि पर्यटकीय तथा धार्मिक तीर्थस्थल चिचिलिङ पोखरीसम्म पुग्ने सडक निर्माण भएको छ । सदरमुकाम म्याङलुङबाट करिब एक दिनको पैदलदुरीमा अग्लो डाँडाबीच रहेको उक्त पोखरी दृश्यावलोकन गर्ने र वनभोज खाने स्थलको रुपमा पूर्वमै सुपरिचित छ । पोखरी परिसरसम्म पुग्न गाउँपालिकाको केन्द्र पोक्लाबाङदेखि भ्यागुत्त...

७४ बर्षीया प्याग्लाइडीङ चढने हजुरअामा भन्नुहून्छ – हिम्मत गर्नु पर्छ महिलाले गर्न नसक्ने काम केही छैन (भिडियाे सहित)

७४ बर्षीया प्याग्लाइडीङ चढने हजुरअामा भन्नुहून्छ – हिम्मत गर्नु पर्छ महिलाले गर्न नसक्ने काम केही छैन (भिडियाे सहित)
सुनसरी / उहाँ अाँखा राम्ररी देख्नुहुन्न पर बाट अाइरहेकाे मान्छे अाफ्नै नातेदार हुन या हाेइनन त्याे नजिक नअाए सम्म छुट्याउन हम्मे हम्मे पर्छ । उमेरले ७४ वर्ष काटीसक्नु भएकाे उहाँ कान पनि राम्राे सुन्नुहुन्न । अाफै भन्नुहुन्न म कान पनि त्यती सुन्दिन र अाखा पनि राम्राे देख्दिन तर उहा भित्रकाे जाेस र जागर भने अतुलनीय छ । उहाँ भित्र अटुट बिश्वास र ढृ...

तेह्रथुमे ढाका कपडाको माग बढ्यो

तेह्रथुमे ढाका कपडाको माग बढ्यो
तेह्रथुम / यस वर्षको तिहारमा तेह्रथुमे ढाका कपडाको माग बढेको छ । ढाका कपडाको लुगा उपहार दिने चलन बढ्दै गएपछि स्थानीय बजारमा माग बढेको हो । अन्य समयभन्दा तिहारको समयमा ढाका कपडाको बिक्री दोब्बर भएको व्यवसायीले बताएका छन् । जिल्लामा बुनेका ढाका कपडा अन्य ठाउँको भन्दा कलात्मक हुने व्यवसायी बताउँछन् । तिहारमा ढाकाको बिक्री दोब्बर बढेको अनुग्रह ढाका...