जनताको अधिकारका लागि शहीदको बलिदानी : मुख्यमन्त्री भट्ट

कैलाली, ७ फागुन / प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको अधिकारका लागि शहीदले बलिदानी दिएको बताउनुभएको छ । सोमबार ६८औँ प्रजातन्त्र दिवसको अवसर पारेर धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले अधिकारका लागि गरेका विभिन्न आन्दोलन र संघर्ष जनताको अधिकार प्राप्तिका लागि रहेको बताउनुभयो । उहाँले शहीदको सपनालाई पूरा गर्नका लागि मुलुकमा नय...

खडेरी प्रभावित क्षेत्रका लागि २५ हजार क्विन्टल खाद्य माग

बाजुरा, ७ फागुन / बाजुराको पूर्वी उत्तरी भेगका खडेरी प्रभावित क्षेत्रका लागि खाद्यान्न माग गरिएको जिल्ला दैवी प्रकोप उद्धर समिति बाजुराले जनाएको छ । लामो समयदेखि खडेरी प्रभावित हुँदै आएका स्वामीकार्तिक गाउँपालिकाको वाई, साप्पाटालगायतका क्षेत्रका लागि जिल्ला दैवी प्रकोप समितिको बैठकले २५ हजार क्विन्टल खाद्यान्न माग गरिएको जिल्ला दैवी प्रकोप उद्धार स...

उपसभामुख जोशीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

कैलाली, ६ फागुन / प्रदेश नं ७ को उपसभामुखमा निर्वाचित निर्मला बडाल (जोशी) ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज प्रदेश नं ७ को संसद् सभाहलमा बसेको संसद् बैठकमार्फत निर्विरोध निर्वाचित घोषणापछि सभामुख अर्जुनबहादुर थापाले जोशीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । शनिबार वाम गठबन्धनका तर्फबाट उपसभामुखमा उम्मेदवारी दर्ता गराउनुभए...

प्रदेश ७ मा मन्त्रिपरिषद् गठन (नामावली सहित)

कैलाली, ५ फागुन / प्रदेश नंं ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टले आज सात सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मुख्यमन्त्री र अन्य मन्त्रीलाई प्रदेश प्रमुख मोहनराज मल्लले पद तथा गोपनियताको शपथ गराउनुभयो । प्रदेश मन्त्रिपरिषद्को कार्य विभाजन यस प्रकार रहेको छ : प्रकाश शाह– मन्त्री, आन्तरिक मामिला...

स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी, ५ फागुन / पुरचौँडी नगरपालिका– ५ कुवाकोटमा शुक्रबार ना४क ५७६५ नं को स्काभेटर दुर्घटना हुँदा चालक कञ्चनपुर भीमदत्तनगरपालिका– ९ का ३८ वर्षीय रामबहादुर रावलको मृत्यु भएको छ । अपराह्न सडक निर्माण गर्ने क्रममा सडकबाट १२० मि तल खसेको थियो । गम्भीर घाइते चालकलाई उपचारका लागि लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश ७ को मुख्यमन्त्रीमा भट्ट, चौकीदारदेखि मुख्यमन्त्रीसम्म 

धनगढी, ३ फागुन/ प्रदेशसभाको निर्वाचन भएको झण्डै ७२ दिनपछि प्रदेश नंं ७ ले आज मुख्यमन्त्री पाएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले नेकपा (माओवादी केन्द्र)का प्रदेश संसदीय दलका नेता त्रिलोचन भट्टलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । भट्टको शपथ भने यही फागुन ५गते गर्ने तयारी गरिएको छ । मुख्यमन्त्रीमा...

थापा प्रदेश नं ७ को सभामुख निर्वाचित

धनगढी, २९ माघ / प्रदेश नम्बर ७ को प्रदेशसभाको आज बसेको बैठकले बझाङबाट निर्वाचित नेकपा (एमाले)का सांसद अर्जुनबहादुर थापा प्रदेशसभाको सभामुख पदमा निर्विरोध निर्वाचित गरेको छ । प्रदेशसभाको पहिलो अधिवेशनको आज भएको दोस्रो दिनको बैठकमा सभामुखको भूमिका निर्वाह गर्नुभएका ज्येष्ठ सांसद दिव्येश्वरी शाहले सांसद अर्जुनबहादुर थापालाई प्रदेश नम्बर ७ को प्रदेशसभा...

स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा समस्या

बैतडी, २२ माघ / बैतडीका आधाभन्दा बढी स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा समस्या भएको छ । जिल्लामा रहेका १० स्थानीय तहमध्ये ६ वटा स्थानीय तहका केन्द्रमा विद्युत् सेवा पुग्न सकेको छैन ।  स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा सरकारी कामकाजमा समेत बाधा पुगेको स्थानीय तहले जनाएका छन् । विद्युत्को अभावमा नगरपालिकाले प्रदान गर्ने सेवामा समस्...

केचनाको माटो सगरमाथा पु-याउन पैदलयात्रा

काँकडभिट्टा, १७ माघ/ काभ्रेका लक्ष्मण सापकोटाले नेपालकै होचो स्थल झापाको केचनाकवलबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाको साहित्यिक आरोहणका लागि पैदलयात्रा शुरु गर्नुभएको छ । सापकोटाले केचनाकवलको माटो सगरमाथा पु¥याउने उद्देश्यले पैदल यात्रा आरम्भ गर्नुभएको हो । झापा क्षेत्र नं ३ का सांसद राजेन्द्र लिङ्देन, प्रदेश सांसद वसन्त बानियाँ र केचनाकवल गाउँपा...

पिक्नीक जानकालागि हेर्नुहाेस् पुर्वकाे १० मनमाेहक ठाउँहरू (फाेटाे सहित)

१) वसन्तपुर   २) गुफा पाेखरी ३) भेडेटार ४) हिले ५) बेताना ६) जामुन खाडी ७) इलााम ८) तमाेर ९) यलमबर पार्क (धरान) १०) तालतलैया (इटहरी)