आगलागीमा तीन महिला गम्भीर घाइते

डोल्पा, १२ फागुन / हिमाली जिल्ला डोल्पामा आगलागीमा परी तीन महिला गम्भीर घाइते भएका छन् । आज दिउँसो त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने कागुत्तो वनमा लागेको आगलागीमा परेर तीन महिला गम्भीर घाइते भएका हुन् । घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–६ फुल्चिङ बस्ने १६ वर्षीया प्रतिमा रोकाय सोही स्थानकी ६२ वर्षीया चाउरी चलाउने र सोही स्थानकै ६० वर्षीय...

कर्मचारीको अभाव हुँदा प्रदेश नं ६ मा समस्या

सुर्खेत, १० फागुन / प्रदेश नं ६ मा केन्द्रीय सरकारले खटाएका कर्मचारी अझै आइपुगेका छैनन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मातहतका मन्त्रालयमा दरबन्दीअनुसारका कर्मचारी समयमै नआइपुग्दा कर्मचारीको अभाव भएको हो ।  प्रदेश प्रमुखको कार्यालय १३, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय २१, प्रदेशसभा संसद्को सचिवालयमा २८, आन्तरिक मामिला तथा ...

भिरबाट लडेर एक महिलाको मृत्यु

रुकुम, ८ फागुन / रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । नगरपालिका–१ की ६० वर्षीया जयमती बोहाराको भिरबाट लडेर मृत्यु भएको हो । बाख्रा चराउन गाउँ नजिकैको स्थानीय सानाखाल्टे जंगलमा गएकी बोहरा भिरबाट लडेर गम्भीर घाइते हुनुभएको थियो । घाइते बोहरालाई घर पु¥याएलगत्तै उहाँको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुक...

पुस्तक पसलमा आगलागी हुँदा रु ३५ लाख क्षति

सुर्खेत, ७ फागुन / सदरमुकाम जुुम्ला खलंगास्थित एक पुस्तक पसलमा आज बिहान आगलागी हुँदा रु ३५ लाख क्षति भएको छ । बिहान ४ः४५ बजे चन्दननाथ नगरपालिका– ५ जुम्लास्थित जिपी पुस्तक पसलमा विद्युत् चुहिएर पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो । प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा आगलागी एक...

प्रदेश नं ६ मा मन्त्रालय बाँडफाँडको टुङ्गो लाग्यो

सुर्खेत, ५ फागुन / प्रदेश नं ६ मा वाम गठबन्धनका दुई दलबीच मन्त्रालय भागबण्डा टुङ्गो लागेको छ । मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भोलि सरकार गठनको तयारी गर्नुभएको छ । मन्त्रालयको विवाद समाधान भएपछि मुख्यमन्त्री शाहीले आइतबार मन्त्रीहरुको नियुक्ति गर्नुहुने भएको हो । प्रदेश नं ६ मा नेकपा (माओवादी केन्द्र)को भाग...

प्रदेश नं ६ बाट वाम गठबन्धनका आठवटै उम्मेदवार विजयी

सुर्खेत, २५ माघ / बुधबार भएको राष्ट्रियसभाको निर्वाचनमा ६ नं प्रदेशबाट आठैजना वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महिला र खुलातर्फ निर्धारण गरिएको मतभार एक हजार १६२ क्रस गरी वाम गठबन्धनका खुलातर्फका कालीबहादुर मल्ल, भैरवसुन्दर श्रेष्ठ र ठगेन्द्र पुरी तथा महिलातर्फका युटुल तामाङ, कविता बोगटी र नन्दा शर्मा (चपाई) विजयी भएका छन् । त्यस्तै, दलिततर...

प्रदेश नं ६ मा राष्ट्रियसभाको निर्वाचन सम्पन्न

सुर्खेत, २४ माघ / आज बिहान १० बजेबाट शुरु भएको प्रदेश नं ६ को राष्ट्रियसभाको निर्वाचन १ः३० बजे सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसरमा निर्वाचन सम्पन्न भएको हो । प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिले दुई छुट्टाछुट्टै मतदान केन्द्रमा मत हाल्ने काम गरेका थियो । (क) र (ख) गरी दुईवटा मतदान केन्द्र रहेका थिए । हरियो रङ अंकित...

मोरङको पथरीमा सिम्रिक आर.जे. हन २०१८ हुने

  पथरी  । शुक्रबार मोरङको पथरीशनिश्चरेमा ‘सिम्रिक आर.जे. आइडल २०१८’ हुनेभएको छ । मानिसमा भएको ब्याक्तीत्व बिकास गर्ने हेतुले फागुन ३ गतेदेखि १२ गतेसम्म तालिम सञ्चालन गर्ने भएको हो । तालिममा सहभागी प्रशिक्षाथीहरुबाट बेष्ट प्रोग्राम प्रेजेन्टर, बेष्ट समाचारवाचक, बेष्ट प्रोग्राम प्रोड्युसर, बेष्ट मास्टर अफ सेरेमोनी र बेष्ट भोकल पर्फमेन्स गरी ५ विधा...

विराटचोकमा महिलाहरुको उद्घोषण तालिम सुरु

विराटचोक ।  मोरङको विराटचोकमा दुई दिवसीय उद्घोषण तालिम महिला दिदीबहिनीहरुको सहभागितामा शुक्रबारदेखि सुरु भएको छ । यहाँको पाथिभरा स्वतन्त्र महिला समाज सुन्दरहरैँचा १० को आयोजनामा सो तालिम सञ्चालनमा आएको हो । कोसीहरैँचा उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमका बीच उद्घोषण तालिमको शुभारम्भ गरिएको छ । महिला दिदीबहिनीहरुको क्षमता विकासका लागि ...

विराटनगर जेसिजको अध्यक्षमा राजेन्द्र

माेरङ / विराटनगर जेसिजको अध्यक्षमा राजेन्द्र थपलिया सर्वसम्मत रुपमा चयन भएका छन् । थपलिया वर्ष २०१८ को लागि अध्यक्षमा चयन भएका हुन् । ‘एक वर्ष एक पद एक व्यक्ति’ को धारणा रहेको युवाहरुको साझा संगठन जेसिजमा ४३ वर्षको इतिहास बोकेको नेतृत्व उत्पादन गर्ने संस्था हो । वरिष्ठ कार्यकारिणी उपाध्क्ष सेवक बजगाईं, तालिम निर्देशकमा प्रदिप दाहाल, कार्यकार...