छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर

लहान / छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्रहार गर्दा दुवै आमा छोरी गम्भीर घाइते भएका थिए । र...

प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री राउत

धनुषा, १० फागुन / प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । आज प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री राउतले बाहिर जुनसुकै पार्टी भए पनि प्रदेशको उन्नतिका लागि आज सबैले प्रतिज्ञा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशसभामा भएका दलहरु एक ठाउँमा नभए समृद्धि र विकास स...

लहानमा प्रेसर कुकर बम विष्फोट

लहान, १० फागुन/ लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ । बमबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । किराना पसलको सामान क्षति भएको छ । उक्त बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको सशस्त्र प्रहरी बल वेश कार्यालय लहानले जनाएको छ ।

सदायको शव फेला : हत्याको आशंका

लहान / सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा फेला परेको मृतक पुरुषको पहिचान खुलेको छ । स्थानीय सागर मगरको आँपको बगैँचामा फेला परेको मृतक लहान नगरपालिका–२४, डाँडाटोल निवासी ३२ वर्षीय जोगी सदाय रहेको प्रहरीले जनाएको छ । सदायको शव मृतकका सालो राजकपुर सदायले सनाखत गरेपछि शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मा...

सिरहामा यसरी मनाईयो प्रजातन्त्र दिवस (तस्विरहरू सहित)

सिरहा / सिरहामा प्रजातन्त्र दिवस मनाईएको छ । मिर्चैया र गोलबजार नगरपालिका सहित जिल्लाको बिभिन्न स्थानमा बिबिध कार्यक्रम गरि आज (सोमबार) प्रजातन्त्र दिबस मनाईएको छ । ६८ औं प्रजातन्त्र दिवसको अबसरमा मिर्चैया नगरपालिकाको आयोजनामा नगरमा सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा मिर्चैया नगरपालिकाका मेयर श्रवण यादब, प्रत्येक बडाका बडा अध्यक्ष, ईलाका प...

पेस्तोलसहित युवक पक्राउ

पर्सा, ६ फागुन / वीरगञ्जको तेजार्थ टोलबाट प्रहरीले आज एक थान स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा शंका लागी जाँच गर्दा वीरगञ्ज महानगरपालिका– २३ का २८ वर्षीय अजितप्रसाद कुशवाहाको गोजीबाट हतियार बरामद भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । गस्तीमा रहेको प्रहरी देखेपछि भाग्न थालेका कुशवाहालाई नियन्त्रणमा लिई जाँच ग...

पोखरीमा डुबेर मृत्यु

राजविराज / सप्तरीको डाकनेश्वरी नगरपालिका– ३ मा मामाघर आएका एक भारतीय बालकको पोखरीमा डुबेर आज मृत्यु भएको छ । मृत्यु हुनेमा भारत विहार राज्यअन्तर्गत मधुवनी जिल्ला नेमुवा घर भएका सुरेन्द्र मुख्याका चार वर्षीय छोरा ललकु रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ललकु मामा घर आएको र घरमा कोही नभएको बेला खेल्दाखेल्दै घर नजिकको पोखरीमा डुबेर मृत्यु भएको ...

लागुऔषधसहित तीन जना पक्राउ

राजविराज / ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज यादव र उदयपुर कटारी नगरपालिका–४ का ३२ वर्षीय कृष्ण सुनुवार रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । उनीहरुका साथबाट स्पासमा...

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीमा

बर्दिवास, ६ फागुन / मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज महोत्तरी जिल्ला प्रवेश गरेका छन् । गत शुक्रबार धनुषाको हनुमाननगरबाट मिथिलाबिहारी (श्रीराम) र किशोरीजी (जानकी, सीता) को डोला (डोली) अघि लगाएर १५ दिने परिक्रमाका यात्री आज तेश्रो दिनको विश्रामका लागि महोत्तरी जिल्लाको मटिहानी आइपुग्ने क्रम एकाबिहानै शुरु भएको हो । यस...

लागुऔषधसहित तीन जना पक्राउ

राजविराज, ६ फागुन / ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज यादव र उदयपुर कटारी नगरपालिका–४ का ३२ वर्षीय कृष्ण सुनुवार रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । उनीहरुका साथबा...