किरात राई यायोख्खा सुनसरीको १४ औ साधारणसभा धरानमा सम्पन्न

धरान । मुलुकमा संघीयता कार्यान्वयनसंगै किरात राईहरुको संस्था किरात राई यायोख्खाले प्रदेश सरकारले आफ्नो थातथलो, धर्म, संस्कृति र पहिचानमा जोड दिने विश्वास व्यक्त गरेका छन् । किरात राई यायोख्खा सुनसरीको १४ औ साधारणसभाका अवसरमा मुख्यमन्त्री शेरधन राईलाई सम्मान गर्ने क्रममा उनीहरुले यस्तो विश्वास व्यक्त गरेका हु्न् । विगतदेखि आफ्नो भाषा, संस्कृति र पू...

जंगली हात्तीको आक्रमणबाट २ को मृत्यु

झापा । जंगली हात्तीको आक्रमणबाट झापाको बिर्तामोडमा शनिबार २ जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा बिर्तामोड नगरपालिका–७ स्थित मियावस्तीका ७० वर्षीय वृद्ध लसुने मिया र बिर्तामोड नगरपालिका–३ स्थित बिर्ताबजार का ६५ वर्षीय च्याङ्ग्रा राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन । जंगली हात्त...

हलेसी आसपासका २३ वटा घरटहरा भत्काइयो

खोटाङ / धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसी बजार आसपासमा सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका घरटहरा भत्काउन शुरु गरिएको छ । हलेसी गुठी संस्थानको नाममा रहेको जग्गा तथा बजार आसपासमा जथाभावी बाटै छेकेर निर्माण गरिएका घरटहरा शुक्रबारबाट हटाउन शुरु गरिएको हो । मापदण्डविपरीतका संरचना हटाउन चौथो पटक दिएको म्याद बित्दासमेत अटेर गरेपछि डोजर लगाएर घरट...

सडक दुर्घटनामा एकको मुत्यु, आठ घाइते

पाँचथर / मेची राजमार्गअन्तर्गत पाँचथरको फाल्गुनन्द–३ मा रहेको तीनपांग्रे भन्ने ठाउँमा जीप र ट्र्याक्टर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आज बिहान झापाको विर्तामोडबाट फिदिम आउँदै गरेको मे १ज २७९३ नम्बरको जीप र फिदिमबाट राँके जाँदै गरेको मे १ त ३५५३ नम्बरको ट्र्याक्टर ठोक्किँंदा फाल्गुनन्द–२ कि ५८ वर्षीय लिलामाया चेम्जोङको मृत्यु भएको प्र...

ट्र्याक्टरबाट लडेर मृत्यु

 मोरङ । रंगेली नगरपालिका– १ स्थित बबियाविर्तामा ट्र्याक्टरबाट लडेर गए राति चालकको मृत्यु भएको छ । भित्री सडकखण्डमा को१त ७३९७ नंको ट्र्याक्टरका चालक मोरङ धनपालथान गाउँपालिका – ५ बस्ने ४५ वर्षीय अमरलाल ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । मादक पदार्थ सेवन गरी ट्र्याक्टर चलाउँदै गरेको अवस्थामा ट्र्याक्टरबाट लडेर गम्भीर घाइते ...

दुर्गम गाउँमा स्थापना भएको बाल क्लब सामाजिक कार्यमा कृयासिल

तेह्रथुम । जिल्लाको दुर्गम गाउँ छथर गाउँपालिका २ हमरजुङमा बालबालिकाहरुको समृयतामा स्थापना भएको बाल क्लब सामाजिक कार्यमा कृयासिल बन्दै आएको छ । ५ बर्ष अघी साना नानीहरुले देउसी खेली रकम संकलन गरे सँगै स्थापना भएको शुभ सन्देश बालक्लब पछिल्लो समय सामाजिक कार्यमा कृयासिल बन्दै आएको हो । बालक्लब स्थापना सँगै सामाजमा हुने गरेका सामाजिक कार्यमा सामुहिक ...

ऐतिहासिक परिचय झल्किने मेयङ्लुङ स्तम्भको अनाबरण

तेह्रथुम / सदरमुकाम ‘म्याङलुङ्ग’को बसपार्कमा निर्माण गरिएको ऐतिहासिक परिचय झल्किने मेयङलुङ स्तम्भको अनाबरण गरिएको छ ।  ‘मेयङ’लुङ स्तम्भको एक नम्बर प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङद्धारा अनाबरण गरिएको हो । स्तम्भको अनाबरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख तुम्बाहाङल प्रदेश नम्बर १ मा बस्ने सम्पुर्ण जातजातीहरुको साझा सम्पतीको रुपमा यो मेयङलुङ स्तम्भ...

तमोर नदीको मोटरेबल पुल निर्माणले गति लियो

ताप्लेजुङ । ताप्लेजुङका दुई निर्वाचन क्षेत्रलाई जोड्ने दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुल निर्माण कार्यले तीव्रता पाएको छ । सम्झौताअनुसार ठेकेदार कम्पनीले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त पुलको निर्माण कार्य अहिले तीव्रता पाएको हो । टेका लगाएर पुल जडान गर्ने कार्य भइरहेको छ । अहिलेसम्म करिब ७० प्रतिशत काम पूरा भएको छ भ...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, ११ फागुन / झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित भित्री सडकखण्डमा बिहीबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ३५ वर्षीय होमनाथ न्यौपाने रहेका छन् । मे ६ प १८६९ नम्बरको मोटरसाइकलमा लक्ष्मीपुरबाट दक्षिण जाँदै गरेका उनलाई सोही दिशातर्फ जाँदै गरेको लु १ ख ९१७८ नम्बरको ट्रकले उछिन्ने क्रममा मोटरस...

वडा कार्यालयलाई रु २५ लाखको जग्गादान

इलाम, ११ फागुन / इलामको देउमाई नगरपालिका–१ मा एक स्थानीयले वडा कार्यालयलाई भवन निर्माणका लागि पाँच रोपनी जग्गा निःशुल्क दान गर्नुभएको छ । स्थानीय फत्तेप्रसाद दुलालले रु २५ लाख मूल्य पर्ने जग्गा आफ्नो स्व हजुरबुबा, हजुरआमा र आमाको सम्झनामा दान गर्नुभएको हो । पाँच रोपनी जग्गाको मूल्य रु २५ लाख कायम गरिएको बताइएको छ । देउमाई नगरपालिका–१, तपेवाका फ...