प्रदेश प्रमुखको सचिवालय गेष्ट हाउसवाटै संचालन : सुरक्षाकालागि सेना तैनाथ

मोरङ /१ नम्वर प्रदेशका प्रमुख गोविन्द सुब्बाकाे सुनसरी सिचाइ योजनाको गेष्ट हाउसबाटै सचिवालय संञ्चालनमा आउने भएकाे छ । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यका अनुसार कार्यालयको बैकल्पिक व्यवस्था नभएसम्म उहाँको सचिवालय गेष्ट हाउसवाटै संचालन हुने छ । सपथ ग्रहण गरेलगत्तै शनिवार दिउसो जिम्मेवारी सम्हाल्न विराटनगर आइपुग्नु भएका १ नम्वर प्र...

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

  झापा / झापाको अर्जुनधारा नगरपालिका – १ निवासी एक व्यक्तिले श्रीमतीको गएराति हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानवहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीय श्रीमती लेनिषा लिम्बूको धारिलो हतियार खुकुरी प्रहरा गरी हत्या गरेका हुन् । लेनिषा १५ दिनकी सुत्केरी रहेको बताइएको छ । श्रीमतीको हत्यामा सम्लग...

आफैले पढाएको बिद्यालयमा पुगेर धेरैबेर मुस्कुराईन राष्ट्रपति

  बेलबारी । राष्ट्रपति बिद्यादेवी भण्डारी बेलबारी आउने खबरले शनिबार बिहानैदेखि बेलबारीमा चहलपहल बढेको थियो । सधै धुलाम्मे हुने बेलबारीको फिल्म हल हुँदै लेटाङ बुधबारे जाने बाटोमा धुलो थिएन । बिहानै बाटोमा पानी खन्याईएको थियो । बाटोमा बाक्लो सुरक्षा तैनाथी थियो । मोरङको बेलबारी १ मा रहेको जनता प्राथमिक बिद्यालयको प्राङगण बिहानैदेखि खचाखच थि...

बिद्यार्थिलार्इ सदभाव सहकारीकाे न्यानाे कपडा

रंगेली । माेरङकाे रंगेली नगरपालिका ७ स्थित सदभाव बचत तथा ऋण सहकारी संस्थाले नगरपालिका ७ स्थित पव्लिक उच्च माध्यमिक बिधालयमा  अध्यनरत कक्षा एक का ५० जना छात्र ,छात्रा हरुलाई शुक्रबार एक कार्यक्रम बिच सुईटर बितरण गरेको छ । उक्त कार्यक्रममा  बिद्यालयका प्रधानाध्यापक बिरेन्द्र कुमार साह, व्यवस्थापन समितिका अध्यक्ष नेमानु माझी,अभिभावक ,शिक्षकहरुकाे उ...

सवारी दुर्घटनामा एकको मृत्यु

इनरुवा, ५ माघ / सुनसरीको धरान उपमहानगरपालिका–८, कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–९ बस्ने ४२ वर्षीय सञ्जु आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । कोशी राजमार्गअन्तर्गत धरान–८, अटल पेट्रोल पम्प नजिक बरगाछीबाट भानुचोक आउँदै गरेको को १ ख ६२७१ नम्बरको टिपरले सोही द...

ट्रिपरको ठक्करबाट एकको मृत्यु

४ माघ, झापा। झापाको कमल गाउँपालिका ६ स्थित पाडाजुंगी गौरादह सडक खण्डमा ट्रिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ। दक्षिणबाट उतरतर्फ जाँदै गरेको को १ ख ५२२३ नम्बरको ट्रिपरको ठक्करबाट सोही दिशातर्फ जाँदै गरेको मे ९ प २२९१ नम्बरको मोटरसाईकललाई पछाडिबाट दिउँसो साढे २ बजे ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाईकलमा सवार चालक सोही गाउँपालिका बस्ने १...

स्वर्गीय मदन ढकाललाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

बिर्तामोड, माघ ४ । पूर्वाञ्चल राष्ट्रिय दैनिकका प्रधान सम्पादक स्वर्गीय मदन ढकाललाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । पूर्वाञ्चल दैनिककले २३ औं वार्षिक उत्सवको अवसर पारेर स्वर्गीय ढकाललाई आज ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको हो । २१ हजार रुपैयाँ राशीको उक्त अवार्ड स्वर्गीय ढकालकी श्रीमती सावित्रा ढकाललाई प्रदान गरिएको थियो । अव...

थामखर्क विमानस्थल कालोपत्र सुस्त गतिमा

खोटाङ/दुई वर्षभित्र सम्पन्न गर्ने गरी कालोपत्र थालिएको थामखर्क विमानस्थलको काम सुस्त गतिमा भइरहेको छ । विमानस्थल कालोपत्रको अहिलेसम्म ३५ प्रतिशतमात्र काम सम्पन्न भएको निर्माणस्थलमा खटिनुभएका फिल्ड सुपरभाइजर दानबहादुर श्रेष्ठले बताउनुभयो । उडान शुरु गरेको १८ वर्षसम्म कालोपत्र हुन सकेको थिएन । थामखर्क विमानस्थलमा रौता कन्स्ट्रक्सन कम्पनीले २०७३...

खुल्ला स्थानमा दिसापिसाब गर्दै गर्दाको अवस्थामा पच्चीसजना पक्राउ

इटहरी/ सुनसरी जिल्लालाई निकट भविष्यमा नै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा सक्रिय मिशन ओडिएफ अभियानकर्मीले सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका–७ नरसिंहका २५ जनालाई खुल्ला स्थानमा दिसापिसाब गर्दै गर्दाको अवस्थामा आज नियन्त्रणमा लिएका छन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको मिशन ओडिएफ टोली खुला दिसामुक्त कार्यक्रमलाई सघाउँदै आ...

चोरी भएका गरगहनासहित चार पक्राउ

सप्तरी/  सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सुनचाँदी पसलबाट चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । करिब रु २७ लाख बराबरको सुनचाँदीको गहनासहित उनीहरु पक्राउमा परेका हुन् । । पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका–४ का मुरलीकुमार साह, छिन्नमस्ता गाउँपालिका–५ का सन्तोषकुमार साह सुनार, सोही स्थान निवासी शत्रुधन साह सुनार, वडा नं ४ महेश याद...