मिर्चैयामा आगलागी हुँदा करोड भन्दा बढीको क्षति

सिरहा। सिरहाको मिर्चैयामा गएराति आगलागी हुदाँ करोड भन्दा बढीको क्षति भएको छ । मिर्चैया ५ स्थित यशोदा इलेकट्रोनिक्सका संचालक जिवन श्रेष्ठको इलेकट्रोनिक्स गोदाममा हाबाहुरी संगै परेको चट्यांगले भएको आगलागीमा एक करोड १५ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाए । गएराति करीब २ बजे देखि सुरु भएको आगलागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, ...

धरानमा मिस्टर कोशी हुने

धरान। खेलकुदको माध्यामबाट युवाहरुलाई विकृति उन्मुख बनाउने उद्देश्यले विगतदेखि नै आयोजना हुदै आएको मिस्टर कोशी चैत्रको अन्तिम साता हुने भएको छ । आयोजक एलाइनेट जिम धरान १५ ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी क्लबको १४ औं संस्करण अन्तर्गत चौथो मिस्टर धरान आगामी चैत्र २९ र ३० गते धरानको सभागृह हलमा हुन लागेको जानकारी दिएको हो । शारीरिक खेलको विका...

मोरङमा निर्वाचन अधिकृत नियुक्त

विराटनगर । स्थानीय तहको निर्वाचनका लागि मोरङमा निर्वाचन अधिकृत तोकिने कार्य सम्पन्न भएको छ । मोरङमा एक उपमहानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिकाका लागि एक जना मुख्य निर्वाचन अधिकृत र १६ जना निर्वाचन अधिकृत तोकिएको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरकाअनुसार मोरङका जिल्ला...

डिभिएमकाे चाैथाे बार्षीकाेत्स : साना नानिहरूले गुञ्जाए गायत्री मंत्र

इटहरी । सुनसरीकाे इटहरीस्थित नेपाल डिभिएम ग्लाेबल एकेडेमी स्कुलले शुक्रबार चाैथाे बार्षीकाेत्सव सम्पन्न गरेकाे छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ध्रुव कुमार लिम्बुकाे सभापतित्वमा सम्पन्न बार्षिकाेत्सवमा स्कुलका साना बिद्यार्थिहरूले गायत्रीमन्त्र गाएर समुदघाटन गरेका थिए । बिद्यालयमा अध्यन्नरत साना नानीहरूले गायत्रीमंत्र गाउदा उपस्थिथ अभिभावक ...

ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यु

इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिका–१ मा आज ट्रयाक्टरको ठक्करबाट एक बालिकाकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हरिनगरा गाउँपालिका २ का दिनेश मण्डलकी दुई वर्षीया छोरी मनिषा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  बाटो छेउमा खेल्ने क्रममा २ त ११२९ नं को ट्रयाक्टरले ठक्कर दिदाँ गम्भिर घाइते भएकी बालिकाको उपचारका क्रममा गोलडेन अस्पताल विराटनगर मृत्यु...

धरानमा युनिभर्सल अाइकन हुने

धरान / एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी युनिभर्सरल आइकन २०१७ धरानमा हुने भएको छ ।आयोजक टप युनिभर्सल कलेजले बिहीबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी युनिर्सल आइकल २०१७ आगामी वैसाख ५ गतेबाट शुरु हुने जानकारी गराएको हो ।एसईई दिएर बसेका विद्यार्थीहरुको खाली भएको समयलाई सदुपयोग गर्दै विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्य...

नियम विपरित डाला थपेको ट्रिपरहरु निर्वाध रुपमा सञ्चालन

इटहरी । पुर्वी नेपालका सडकहरुमा सवारी नियम विपरित तोकिएको मापदण्ढ भन्दा बढी मालसामान बोकेर ट्रिपरहरु निर्वाध रुपमा सञ्चालन भैरहेका छन ।पुर्वका अधिकाँश जिल्लाहरुमा मालसामान बोक्ने यस्ता ट्रिपरहरु नियम पालना गराउने निकायको आँखा अगाडिबाटै गुडि रहन्छन । क्षमता भन्दा बढी मालसामान बोक्नका लागि पुर्वमा सञ्चालन भैरहेका ट्रिपरहरुले डाला थपेको देखिन्छ । पुर...

कमाई खाने भाडो बन्दै आमा सुरक्षा कार्यक्रम : निजी अस्पतालहरूलार्इ फाइदै फाइदा

 दमक । नेपालमा मातृ मृत्युदरलाई कम गर्ने भन्दै बि.सं. २०६५ सालमा ल्याईएको निःशुल्क प्रशुती सहितको आमा सुरक्षा कार्यक्रमका बिषयमा झापाका अधिकांस मानिसहरुलाई जानकारी नभएको पाईएको छ । झापाका शहरी क्षेत्रमा बसोबास गर्नेदेखि ग्रामिण क्षेत्रमा बसोबास गर्नेहरुलाई समेत यस कार्यक्रमको बारेमा जानकारी नहुदा कोही स्वास्थ्य संस्थामा पुग्न सकेका छैनन,  पुगीहाले ...

काेहि छ यिनलार्इ बचाउने ? प्लास्टिकको झोलामा अाफ्नै अान्द्रा बाेकेर हिडछन् माेरङका मनबहादुर

मोरङ ।  मिक्लाजुङ १ साम्पाङ टोलका मनबहादुर राईले आफ्नो जीवन बचाइदिन याचना गरेका छन् । तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित ४० वर्षिय राईको वीपी कोइराला मेमोरियल अस्पताल धरानमा शल्यक्रिया गरिएको थियोे । पाँच लाख रूपैयाँ चन्दा संकलनबाट उहाँको शल्यक्रिया गरिएपनि आर्थिक अभावमा पूर्ण शल्यक्रिया भने हुन सकेन । तीन लाख खर्च अभावले उनी प्लास्टिकको झोलामा...

ढुगा तस्करी गरेकाे अाराेपमा तीनवटा ट्याक्टर सहित चालक नियन्त्रणमा

धरान /अवैद्यानिक रुपमा सर्दु क्षेत्रबाट ढुगा तस्करी गरिरहेको समयमा प्रहरीले तीनवटा ट्याक्टर सहित चालकलाई नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा लिएका ट्याक्टरसहित चालकहरुलाई कारबाहीको लागि सम्बन्धित कार्यालय सेक्टर वन कार्यालय धरान तिनकुनेलाई बुझाएको छ ।सर्दु क्षेत्रबाट बुधबार बिहान करिव साढे ८ बजे को २ त २८८, को १ त ६९०५ र को १ त ७६९२ नम्बरको ढुंगालोड भ...