प्रकाशपुरका अग्नी पीडितलाई राहत वितरण

इटहरी । बराह नगरपालिका ९ प्रकाशपुरको कौवा टोलीमा आइतबार साँझ भएको भिषण आगलागी पीडित घर परिवारलाई आपतकालिन राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरी, नेपाल रेडक्रस सोसाईटी सुनसरी बराह नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सामुदायिक विपत ब्यवस्थापन समिति ,राजावास युथ क्लव र स्थानीय समाजसेवी एवम राजनीतिक दलका प्रतिनिधिहरुको सक्रियतामा राहत वित...

निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने– आयुक्त दाहाल

विराटनगर । निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले ऐतिहासिक महत्व बोकेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न अग्रसर रहनुपर्ने बताउनुभएको छ । निर्वाचन आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय, विराटनगरद्वारा निर्वाचन अधिकृतका लागि आयोजित दुई दिने निर्वाचन व्यवस्थापन तथा सञ्चालन क्षेत्रीय प्रशिक्षण कार्यक्रममा सो कुरा बताउनुभएको हो । ...

तस्बिर खिच्ने क्रममा एक विदेशी नागरिकको मृत्यु

विराटनगर । तस्बिर खिच्ने क्रममा आज बिहान सोलुखम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ । स्वीट्जरल्यान्डका ७२ वर्षीय ज्याक्युसन एरिक मोर्जाएरको मृत्यु भएको इलाका प्रहरी लुक्लालाई उद्धत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्ला आधारभूत विद्यालयमा अभिभावक दिवस तथा परीक्षाफल कार्यक्रममा सहभागी हु...

घुमुवा प्रहरी हुँ भन्दै होटल व्यवसायीलाई धम्क्याउने पक्राउ

झापा । आफूलाई घुमुवा प्रहरी भएको बताउँदै व्यवसायीलाई ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई आज पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–७ निवासी २५ वर्षीय देवराज राई रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिनुभयो । उनले बिर्तामोडका विभिन्न पसल तथा होटलमा ‘तिमीहरुले पान नम्बर राखेका रहेनछौ, पैसा दियौ भ...

प्लास्टिकमा आन्द्रा बोक्नेकोे निःशुल्क उपचार हुदै

मोरङ । प्लास्टिकको झोलामा आन्द्रा बोकेर बाँचिरहेका मोरङको मिक्लाजुङ–१ साम्पाङ टोलका ४० वर्षीय मनबहादुर राईको उपचार नोबेल अस्पताल, विराटनगरले निःशुल्क उपचार गर्ने भएको छ । ‘प्लास्टिकको झोलामा आन्द्रा बोकेर हिँड्न बाध्य’ समाचार शीर्षकको समाचार राससले प्रकाशन गरेपछि देशका विभिन्न सञ्चारमाध्यमले सो समाचार प्रकाशित गरेका थिए । सो समाचार सञ्चारमाध्यमम...

नीति बिपरित धनकुटामा निगाले सिमेण्ट उद्योग : स्थानीय निकाय माैन

धरान । धनकुटाको छथर जोरपाटि गाउ पालिकामा सञ्चालनरत निगाले सिमेन्ट उद्योगका कारण स्थानीयहरु समस्या परेका छन ।उद्याेगकै कारण दिनहु सहक दुर्घटना हुनुका साथै वातावरण प्रदुषणका कारण त्यहाका स्थानीयहरुलार्इ प्रतिक्रल समस्या परिरहेकाे स्थानीयहरू बताउछन । धनकुटाको साविक परेवादिन गाविस हालको छथर जोरपाटि वाड  नम्बर ६ प्रधानमन्त्रि कृषी कार्यक्रम अन्र्तगतको ...

अपहरण आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदारसहित तीन पक्राऊ

झापा। जिल्ला प्रशासन कार्यालय झापाका खरिदार सहित तीनलाई प्रहरीले मानव अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका घर भएका जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजेन्द्र न्यौपाने, सोही ठाउँ निवासी प्रेम न्यौपाने र भूपू कान्छा भनिने अजय राई रहेका छन् । उनीहरुलाई प्रहरीले आइतवार पक्राउ गरेको हो । जिल्ला प्रहर...

धरानमा लागुअाैषध सहित समातिएका चारजना सार्वजनिक

धरान / बिभिन्न समयमा भारिमात्रामा लागु अाैषध सहित समातिएका चार जनालार्इ इलाका प्रहरी कार्यालय धरानले साेमबार सार्वजनिक गरेकाे छ । प्रहरीले चेकजाचका क्रममा चैत्र २५ गते धरान ५ देउरालीबाट २०÷२० ग्राम गाजा बोकेर हिडिरहेको अवस्थामा धरान ५ देउरालीका १९ बर्षीय एलेक्स राई र सोही ठाउका २२ बर्षीय शेरबहादुर मगरलाई प्रक्राउ गरेको थियाे । यस्तै चैत्र २६ गते ध...

बालिका बलात्कार अभियोगमा दुईजना जेल सजाय

उदयपुर । बालिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा उदयपुर जिल्लाको लाफागाउँ–५ का ५५ वर्षीय डिकबहादुर पाठकलाई आइतबार जिल्ला अदालत उदयपुरले दश वर्ष जेल सजाय र रु ५० हजार जरिबानाको फैसला गरेको छ । यस्तै बालिका बलात्कार गरेको अभियोगमा नै उदयपुरकै मैनामैनी–९ का २३ वर्षीय बोलमान राई पनि आइतबार नै जिल्ला अदालत उदयपुरले आठ वर्षको जेलसजाय र रु १५ हजार दण्...

आगलागीबाट २७ घर जलेर नष्ट

इटहरी, २७ चैत । सुनसरीको बराह नगरपालिका– ९ राजाबासमा आगलागी हुँदा २७ वटा घर जलेर नष्ट भएको छ । स्थानीयवासी रविन घिमिरेका अनुसार सो क्षेत्रमा आगो फैलिँदै गएको छ । सदरमुकाम इनरुवा, इटहरी र धरानबाट मगाइएको दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगो बस्तीमा फैलने क्रम बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । आगो फैलन नदिन स्थानीयवासी र प्रहरील...