बैदेशिक रोजगारीमा रहेकाहरु मताधिकारबाट बञ्चित

उदयपुर । बैदेशिक रोजगारीमा गएकाहरु युवाहरु आगामी बैशाख ३१ गते हुने निर्वाचनको उत्साह बोकेर फर्के क्रम जारी रहेता पनि उनीहरु मतदान गर्ने अधिकारबाट बञ्चित हुने भएका छन् । बैदेशिक रोजगारीमा रहेको बेला भोटर लिस्टमा फोटो सहितको मतदाता नामावली दर्ता नगरेकाले स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाउने भएका हुन । २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा...

मोरङमा दाजुद्वारा बहिनिलाइ छुरा प्रहार

मोरङ। मोरङको विराटनगर- ४ स्थित पोखरीयामा दाजुको धारीलो हतियार छुरा प्रहारबाट बहिनी घाइते भएकी छिन्। सोही ठाउँका २३ बर्षिय आशाराम राजवंशीले घरायसी विवादका कारण आफ्नै बहिनी १६ बर्षिया पुजन राजवंशीलाई छुरा प्रहार गरेका हुन् । छुरा प्रहारबाट ढाडमा चोट लागेकी पुजनको कोशी अञ्‍चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने छुरा प्रहार गर्ने दाजु आशारामलाई जिल्...

आगलागीबाट डेढ लाखको क्षति

लहान । ग्यास सिलिन्डरबाट ग्यास लिग भई सिरहाको मिर्चैया नगरपालिका–५ कटारी चोकमा आइतबार आगलागी हुँदा करिब रु डेढ लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीय सहदेव साहको भान्साकोठामा ग्यास सिलिन्डरबाट ग्यास लिग भई अचानक आगलागी हुँदा भान्सा घरभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । बारुणयन्त्र, प्रहरी र स्थानी...

अग्निपीडितलाई प्रशासनको राहत

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले श्रीपुरका अग्निपीडितलाई आइतबार राहत वितरण गरेको छ । आगालागीमा घरबार गुमाएका पीडित परिवारलाई सुनसरी प्रशासनले राहत वितरण गरेको हो । साविकको श्रीपुर गाविस रहेको हालको कोसी गाउँपालिका–५ का आगालागी पीडित ४२ परिवारलाई प्रशासनका तर्फबाट जनही रु पाँच हजारका दरले राहत रकम वितरण गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी...

सलिण्डर पड्किएर आगलागी

बिर्तामोड । खाना पकाउने सिलिण्डर पड्किएर झापाको बिर्तामोडस्थित एक खाजा घरमा आइतवार साँझ आगलागी भएको छ ।  बिर्तामोडनगरपालिका–६ स्थित रुपेश कार्कीले सञ्चालन गरेको रुपेश खाजा घरमा सिलिण्डर पड्किएर आगलागी हुँदा खाजा घर पूर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । आगलागीबाट खाजा घरको सम्पूर्ण सामग्री नष्ट भएको प्रहरी निरीक्षक ...

करेन्ट लागेर एकको मृत्यु

उदयपुर । त्रियुगा नगरपालिका– १० स्थित करमगाछी बस्ने १६ वर्षीय चित्रबहादुर विकको आज बिहान १० बजे मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दिदीको घर बजोगिदह– २ मा गएका विकलाई बिहान घरमा मोबाइल चार्ज गर्न लाग्दा अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भएका विकको उपचारका लागि जिल्ला अस्पताल उदयपुर ...

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

लहान । सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकखण्डमा गएराति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स४प १९६८ नंको मोटरसाइकलको ठक्करबाट सिरहाको झोली निवासी ६० वर्षीया सहोदिया कामतीको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी कामतीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ल...

विराटचोकमा मिनी म्याराथुन प्रतियोगिता सम्पन्न

इटहरी । लागु औषध बिरुद्ध एकजुट भएका युवाहरुको सक्रियतामा मोरङ्गको सुन्दरहरैचा नगर पालिकाको विराटचोकमा मिनी म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ । फेसबुकमा आवद्ध एक लाख किशोर तथा २८ हजार बढि किशोरीहरुको सयुक्त प्रयासमा आयोजित लागु औषध विरुद्धको मिनी म्याराथन दौड प्रतियोगितामा ६ सय बढि धावकहरुको सहभागिता रहेको थियो । विराटचोक बजारदेखि बेलबारी नगरपाल...

एक सय ३५ बस्तु भारत लगायत तेस्रो मुलुक निर्यात

मोरङ। नेपालले एक सय ३५ बस्तु भारत लगायत तेस्रो मुलुक निर्यात गरेको छ । विराटनगर भन्सार कार्यलयका सुचना अधिकारी सम्भु सापकोटाका अनुसार अलैचि , पिना, भुस, चोकर , जडी बुटी, मुसुरोको दाल, सुपारी , लगायतका एक सय ३५ बस्तुको निकासी पैठारी हुने गरेको छ । सबै भन्दा बढी अलैची निकासी हुने गरेको छ । साढे चार अर्ब रुपैयाको अलैचि नेपालबाट बिदेश निर्यात भएको विरा...

इटहरीमा दिउँसै अँध्यारो

सुनसरी । आकासमा कालो बादल लागेर हावाहुरी चल्न थाल्दा इटहरी आसपासको क्षेत्र दिउँसै अँध्यारो बनेको छ । सडकमा सवारी साधनहरु बत्ती वाल्दै गुडिरहेका छन् भने पैदल यात्रीहरु हतार हतार गन्तव्य तर्फ लागिरहेका छन् । यसअघि, पुर्वी तराईमा मौषममा एकाएक परिवर्तन आइ केही ठाउँमा विहानै असिना सहितको पानी परेको थियो भने अहिले इटहरी लगायतका ठाउँहरुका कालो बादल र मेघ ...