धरानमा नेपाल भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक : सिमामा कडार्इ देखी शुरक्षा ब्यवस्था कडा गरीने

धरानमा नेपाल भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक : सिमामा कडार्इ देखी शुरक्षा ब्यवस्था कडा गरीने
धरान / निर्वाचन विरुद्ध चौतर्फि आक्रमण हुन थालेपछी नेपाल– भारत सीमा क्षेत्रको सुरक्षा रणनीति बनाउदै । सिमा क्षेत्रमा हुने अपाधिक गतिविती नियन्त्रण तथा साना हतियार सगै लागु औषधको कारोबार नियन्त्रण गर्ने दुवै देशका सुरक्षा अधिकारी सहमत भएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीको अध्यक्षतामा धरान १५ स्थित होटल इजि राईर्टस होटलमा भएको ...

माेरङकाे सुनवर्सीमा एक ब्याक्ती मृत फेला

माेरङकाे सुनवर्सीमा एक ब्याक्ती मृत फेला
माेरङ  । माेरङकाे सुर्नवर्सि नगरपालिका ५ स्थित टकुवामा अाइतबार बिहान एक ब्याक्तिकाे शव फेला परेकाे छ ।  ५२ बर्षिय बाैका चन्द साहकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ । शवकाे प्रकृती हेर्दा कसैले हत्या गरेर फाले जस्ताे देखिने स्थानीयहरूले बताएका छन ।  उक्त शव पाेष्माटमका लागि रंगेली अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यलय रंगेली का प्रमुख संन्जिव ब...

प्रदेश नं १ मा सुरक्षा समिति बैठक

प्रदेश नं १ मा सुरक्षा समिति बैठक
विराटनगर / संघीय संविधान कार्यान्वयनको मुख्य कडिका रुपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, भयरहित एवं निष्पक्ष रुपमा सम्पन्न गर्ने सम्बन्धमा आज यहाँ सुरक्षा समितिको बैठक बसेको छ । निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले गृह मन्त्रालयद्वारा प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन–२०७४ अन्तर्गत प्रदेश नं १ को स...

दुर्घटनामा शिवाकोटीको मृत्यु

दुर्घटनामा शिवाकोटीको मृत्यु
दमक / नेपाली काँग्रेस गौरादह नगर समिति सदस्य कुलदाश शिवाकोटीको सडक दुर्घटनामा परेर निधन भएको छ । गौरादह–१ निवासी ४५ वर्षीय शिवाकोटीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज बिहान उपचारका क्रममा निधन भएको पार्टीका जिल्ला सभापति यादव सेढाईंले जानकारी दिनुभयो । तीव्र गतिमा आएको कारले रोकिराखेको शिवाकोटी सवार मोटरसाइकललाई शुक्रबार बिहान पाडाजुंगी–गौरा...

चन्द्रनिगाहपुरमा बम विष्फोटमा आठ घाइते

चन्द्रनिगाहपुरमा बम विष्फोटमा आठ घाइते
रौटहट / चन्द्रनिगाहपुर नगरपालिका–५ स्थित राधाकृष्ण मन्दिर नजिकै आज अपराह्न बम विस्फोट हुँदा आठजना घाइते भएका छन् । राधाकृष्ण मन्दिरको हलमा वाम गठबन्धनको ५ नं वडा भेलाबाट सहभागी बाहिरिने क्रममा अज्ञात समूहले राखेको बम विस्फोट भएको हो । विष्फोटमा परी स्थानीय ३१ वर्षीया सीता राई, सात वर्षीय जैविक राई, ४५ वर्षीया लक्ष्मी साह, ५४ वर्षीय रत्नबहादुर व...

बम विस्फोटपछि दोहोरो भिडन्त ; भोजपुर

बम विस्फोटपछि दोहोरो भिडन्त ; भोजपुर
भोजपुर / भोजपुरमा बम विस्फोट भएको केहि दिन लगत्तै फेरी अर्काे  बम विस्फोट भएको छ ।  राखिएको टाइम बम हटाउने क्रममा षडानन्द नगरपालिका १३ वोयाको भिरथाप्लो भन्ने ठाउँमा दोहोरो भिडन्त भएको हो । भिडन्तमा परी  १ जना गम्भिर घाईते भएका छन् ,वमको छर्रा लागेर साे ब्यक्ति घाइते भएका हुन् ।

प्रदेश नं १ मा सुरक्षा समिति बैठक

प्रदेश नं १ मा सुरक्षा समिति बैठक
विराटनगर/ संघीय संविधान कार्यान्वयनको मुख्य कडिको रुपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, भयरहित एवं निष्पक्ष रुपमा सम्पन्न गर्ने सम्बन्धमा आज यहाँ सुरक्षा समितिको बैठक बसेको छ । निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले गृह मन्त्रालयद्वारा प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन–२०७४ अन्तर्गत प्रदेश नं १ को...

लोकतान्त्रिक अभ्यासलाई बिथोल्न उम्मेदवारमाथि आक्रमण– ओली

लोकतान्त्रिक अभ्यासलाई बिथोल्न उम्मेदवारमाथि आक्रमण– ओली
विराटनगर/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अभ्यासलाई बिथोल्न वाम गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण भइरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले उम्मेदवारलाई सुरक्षित एवं निर्वाध रुपमा निर्वाचनको कार्यक्रममा सहभागी हुन सरकारले सुरक्षाको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले मुलुकको व...

वरगाछी–रोडशेष सडक कालोपत्र हुने

वरगाछी–रोडशेष सडक कालोपत्र हुने
विराटनगर / विराटनगर महानगरपालिकाको बरगाछीदेखि रोडशेष चोकसम्मको तीन किमी धुलाम्मे सडक कालोपत्र भई समस्या समाधान हुने भएको छ । महानगरपालिका र व्यापारिक मार्ग विस्तार आयोजना (छ लेन) को प्रतिनिधिको टोलीबीच शुक्रबार सडक समस्या चाँडै समाधान गर्ने सहमति भएको छ । अहिले तत्कालका लागि बरगाछीदेखि रोडशेष चोकसम्म तीन किमी र नौ मी चौडा सडकमा द्रुत गतिमा कालोपत्र...

भाइबरमा चिट्ठा अातंक : उपहार परेकाे भन्दै ठगि गर्ने गिराेह पक्राउ

भाइबरमा चिट्ठा अातंक : उपहार परेकाे भन्दै ठगि गर्ने गिराेह पक्राउ
माेरङ /  जिल्ला प्रहरी कार्यलय माेरङले ४० लाखको चिठ्ठा परेको छ भन्दै ठगी गर्ने गिरोह लाई पक्राउ गरेकाे छ ।  जिल्ला पर्वत देउपुर गाउपालिका वडा नम्बर २ बस्ने बर्ष ४२ की संगिता कुमारी गुरूङले भाईवरबाट तपाईको नाममा रू ४० लाखको चिठ्ठा परेको छ भन्दै सो चिठ्ठा प्राप्त गर्न तपाईले रू ६५ हजारको राजश्व बुझाउनु पर्छ भनि म्यासेज आएको र त्यसको केही समय पछि आ...