कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिँदै

धनकुटा / ‘ग्रीन कागते, क्लिन कागते’ अभियान शुरू गरेसँगै धनकुटाको कागतेको कृषि पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको छ ।  धनकुटा नगरपालिका–३ स्थित कागते धनकुटा बजारबाट चार किलोमिटर टाढा रहेको छ । कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न नव निर्वाचित जनप्रतिनिधि र स्थानीवासीले अभियान नै सञ्चालन गरेका छन् । हिले र धनकुटा बजारको बीच भागमा पर्न...

राजधानीका लागि पूर्वका चार शहरको अध्ययन पूरा, यस्ताे छ मन्त्रालयमा पठाएको प्रतिवेदन

सुनसरी । आफुलाई प्रदेश नम्बर १ को राजधानी दाबी गरिरहेका पूर्वका तीन जिल्लामा रहेका सरकारी भौतिक संरचनाको अवस्थाका बारेमा सरकारले अध्यायन गरेको छ । प्रदेशको राजधानी माग भइरहेका धनकुटा, विराटनगर, इटहरी र धरानमा रहेका सरकारी भौतिक संरचनाको अवस्था अध्ययन गरिएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जनाएको छ । भौतिक संरचना अध्ययन गर्न जिल्...

यस्ताे छ धरान स्थित शिवजट्टाकाे धार्मिक तथा ऐतिहासिक महाेत्व

धरान / धरान उपमहानगरपालिका भित्र मात्र दर्जनौ भन्दा बढी पर्यटकीय स्थल रहेका छन् । तर उपमहानगरपालिकाले यस क्षेत्रको पहिचान गरी विकास गर्न भने सकेको छैन । धरान  विष्णुपादुका गाविस तथा पाचकन्या गाविस गाभेर उपमहानगरपालिका बनेपछि तराई तथा पहाडका अत्यन्तै महत्वपूर्ण ऐतिहासिक पर्यटकीय क्षेत्रहरु धरान उपमहानगरपालिकामै पर्ने गरेको छ । तर पनि उपमहानगरपालिकाल...

दुई रुपैयाँ नपाउने विमलाको मासिक कमाइ पचास हजार

झापा / “घर छेउको पसलेले जतिबेला मलाई दुई रुपैयाँका लागि पनि पत्याउँदैनथे, आयस्रोत नभएका कारण तिर्न सक्दिन भनेर पसलेले मलाई ऋण दिनै मान्दैनथे”, विगत सम्झँदै मोरङको पथरी शनिश्चरे नगरपालिका– ८ की ४३ वर्षीया विमला भण्डारीले भन्नुभयो, “कामले काम सिकाउँदोरहेछ, अहिले म मासिक रु ५० हजार कमाउन सक्ने भएकी छु ।” एक दसक अगाडिसम्म श्रीमान्लाई विदेश पठाएको ऋण...

सिन्धुलीगढीमा अंग्रेजलाई हराएको २५० औं विजयोत्सव भब्य (फोटो फिचर)

काठमाडौं / ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा सिन्धुलीगढीमा २५० औं विजयोत्सव ऐतिहासिक बनेको छ । विजयोत्सवमा मुलुकका राष्ट्रप्रमुख र उपप्रमख दुवैको सहभागीता भएकोछ । यसले सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले प्रदर्शन गरेको बीरताको सम्मान भएको छ । समृद्ध सिन्धुली अभियानले कमलामाई नगरपालिकासँग मिले...

किन रोकियो बेलबारी र सुन्दरहरैचा नगरपालिकाको नगरपरिषद ?

बेलबारी । पुर्वोत्तर मोरङमा रहेका जिल्लाकै सबैभन्दा ठुलो नगरपालिका सुन्दरहरैचा र छिमेकी बेलबारी नगरपालिकाको नगरपरिषद नहुँदा नगरबासीहरु अन्यौलमा परेका छन । सुन्दरहरैचा नगरपालिकामा जनप्रतिनिधि बिचको विवादका कारण नगरपरिषद रोकिएको छ भने बेलबारीमा कर्मचारी र जनप्रतिनिधि बिचको समन्वय अभावका कारण नगरपरिषद रोकिएको छ । मेयरले एकलौटी ढंगले नगरको बिकास नह...

गौचरनमा परिणत भयो बाहुनीको पेट्रोल खानी!

बेलबारी । मोरङ जिल्लाको बेलबारी नगरपालिका स्थित राधानगरमा रहेको पेट्रोलखानी गौचरनमा परिणत हुँदै जान थालेको छ । यतिबेला सो ठाँऊ आसपासका स्थानीयका लागी गाई, भैसी चराउने गौचरन बनेको छ । सत्ताइस वर्षअघि सो ठाँउमा पेट्रोलखानी रहेको प्रमाण भेटिएपछि सुरु गरिएको उत्खननलाई निरन्तरता दिन केपी ओली नेतृत्वको सरकारले निर्देशन दिएसँगै सो ठाँउको अनुगमन गर्ने र चि...

सडक संजाल संग जाेडियाे तेह्रथुमकाे चिचिलिङ पोखरी

तेह्रथुम / फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारदेखि पर्यटकीय तथा धार्मिक तीर्थस्थल चिचिलिङ पोखरीसम्म पुग्ने सडक निर्माण भएको छ । सदरमुकाम म्याङलुङबाट करिब एक दिनको पैदलदुरीमा अग्लो डाँडाबीच रहेको उक्त पोखरी दृश्यावलोकन गर्ने र वनभोज खाने स्थलको रुपमा पूर्वमै सुपरिचित छ । पोखरी परिसरसम्म पुग्न गाउँपालिकाको केन्द्र पोक्लाबाङदेखि भ्यागुत्त...

७४ बर्षीया प्याग्लाइडीङ चढने हजुरअामा भन्नुहून्छ – हिम्मत गर्नु पर्छ महिलाले गर्न नसक्ने काम केही छैन (भिडियाे सहित)

सुनसरी / उहाँ अाँखा राम्ररी देख्नुहुन्न पर बाट अाइरहेकाे मान्छे अाफ्नै नातेदार हुन या हाेइनन त्याे नजिक नअाए सम्म छुट्याउन हम्मे हम्मे पर्छ । उमेरले ७४ वर्ष काटीसक्नु भएकाे उहाँ कान पनि राम्राे सुन्नुहुन्न । अाफै भन्नुहुन्न म कान पनि त्यती सुन्दिन र अाखा पनि राम्राे देख्दिन तर उहा भित्रकाे जाेस र जागर भने अतुलनीय छ । उहाँ भित्र अटुट बिश्वास र ढृ...

तेह्रथुमे ढाका कपडाको माग बढ्यो

तेह्रथुम / यस वर्षको तिहारमा तेह्रथुमे ढाका कपडाको माग बढेको छ । ढाका कपडाको लुगा उपहार दिने चलन बढ्दै गएपछि स्थानीय बजारमा माग बढेको हो । अन्य समयभन्दा तिहारको समयमा ढाका कपडाको बिक्री दोब्बर भएको व्यवसायीले बताएका छन् । जिल्लामा बुनेका ढाका कपडा अन्य ठाउँको भन्दा कलात्मक हुने व्यवसायी बताउँछन् । तिहारमा ढाकाको बिक्री दोब्बर बढेको अनुग्रह ढाका...