मकालु गाउँपालिका अध्यक्ष सहित ६ को शव आफन्तलाई जिम्मा

संखुवासभा / संखुवासभाको भोटखोलामा आइतबार दुर्घटनामा मृत्यू भएका ६ जनाको सब आफन्तलाई बुझाईएको छ । सदरमुकाम खाँदबारीमा शव पोष्टमार्टम पछि आइतबार आफन्तलाई बुझाईएको हो । जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको थियो । भोटखोला गाउँपालिकाको हटियामा पर्ने बरुण दोभान तर्फ गएको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा ...

संखुवासभा जीप दुर्घटना – अध्यक्षकाे मृत्युसंगै गाउँपालिका विकासकाे सपना अधुरै

संखुवासभा । आइतबार भएको जीप दुर्घटनामा गाउँपालिका अध्यक्ष सहित ६ जनाको घटना स्थलमा नै मृत्यु भएकाे छ । मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसंगै गाउँपालिका विकासको सपना पनि अधुरै रहेकाे छ। समृद्ध मकालु गाउँपालिका बनाउने सपना पनि दुर्घटना संगै अरुणको बगरमा अलपत्र बने जस्तै भएकाे छ । गाउँपालिकाको समग्र विकास गर्छु भनेर चुनाव जितेका कटुवाललाई अब फ...

संखुवासभा जीव दुर्घटना : खाँदबारी आइपुग्यो शव

संखुवासभा / संखुवासभाको भोटखोला गाउँपालिकाको बरुण दोभान जानेक्रममा जीव दुर्घटना मृत्यु भएका ६ जनाको शव आइतबार सदरमुकाम खाँदबारी ल्याइएको छ ।  हिजाे आइतबार दिउँसो १२ बजे मकालु गाउँपालिका अध्यक्ष सहित छ जनाको मृत्यु भएको थियो । सदरमुकाम खाँदबारीबाट गएको बा ५ च १३०९ नम्बरको जीप मकालु गाउँपालिका–३ मा पर्नेे मृगेगौडा समाटार भन्ने स्थानमा दुर्घटना भएक...

संखुवासभा दुर्घटना अपडेट : मृतककाे संख्या ६ पुग्याे (नामावली सहित)

संखुवासभा, पुस ३० / भोटखोला गाउँपालिकाको हटियामा पर्ने बरुण दोभान तर्फ गएको जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी समाजशास्त्री अर्जुन वस्नेत, इन्जिनीयर सुदीप ढकाल, जिल्ला समन्वय समितिका सूचना अधिकृत सुभाषचन्द्र कुईकेल, पाथीभरा हेदांनाका सुरेश राई र चालक कृष्ण श्रेष्ठको घटनास्थलमा...

अलैँची नीति लागू गर्न व्यवसायीको सुझाव

तेह्रथुम/ सरकारले अलैँची खेतीको विकास, विस्तार र बजारीकरणका लागि छलफलमा रहेको अलैँची नीतिलाई तत्काल लागू गर्नुपर्ने व्यवसायीरूको सुझाव छ । शून्य आयातमा रहेको अलैँची खेतीलाई थप बढवा दिने उद्देश्यले सरकारले अलैँची नीति ल्याउने तयारी थालेको वर्षौं बिते पनि अहिलेसम्म नीति लागू नभएका कारण व्यवसायीहरूले ध्यानाकर्षण गराएका हुन् । सरकारले कूल गार्हस्...

मिर्चैयामा मगर संघको शुभकामना

 सिरहा । माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघ सिरहाले शुभकामना आदान प्रदान कार्यक्रम शनिवार सम्पन्न गरेको छ । मिर्चैया नगरपालिका ६ स्थित भएको कार्यक्रममा मगर जातिको पहिरण, सांस्कृतिक प्रस्तुतिको साथै शुभकामना अदान प्रदान गरिएको थियो । नेपाली लोक सांस्कृतिको बिकास तथा संरक्षण र सम्बद्धन गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय नाच घर ...

बेतना सिमसारमा जिवजन्तु र चराचुरुङगी छोडनेको संख्या बढ्यो

  बेलबारी । पछिल्लो समय मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्र बिभिन्न जिवजन्तु र चराचुरुङगीहरुको लागी उपयुत्त बासस्थानका रुपमा परिचित हुँदै गएको छ । स्थानीयहरुले समेत गाँउमा भेटिएका जिवजन्तु र चराचुरुङगीहरु समातेर बुझाउन थालेका छन । आईतबार बेलबारी ४ का कृष्ण गुरुङ (सञ्जय) ले गाँउमा फेला पारेको बाज बेतना सिमसार सामाुदायिक बन उपभोत...

करेन्ट लागेर एकको मृत्यु

इलाम / इलाममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर इलाम नगरपालिका– ८ का २३ वर्षीय बेदप्रसाद तामाङको मृत्यु भएको हो । आफ्नै घर बनाउने क्रममा बांगिएको रड सिधा पार्ने क्रममा मेन लाइनमा रडले छोएपछि तामाङलाई करेन्ट लागेको इलाम प्रहरीको भनाइ छ । करेन्ट लागेका तामाङलाई उपचारका लागि इलाम अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जि...

जन्म र मृत्युमा नगद दिने निर्णयले नगरवासी हर्षित

 इलाम / जन्मँदा र मृत्यु हुँदा नगद रु पाँच हजार दिने निर्णयले इलाम देउमाइवासीमा खुसियाली छाएको छ । देउमाइ नगरपालिकाको नगरसभाले शिशु जन्मँदा लालनपालनमा सहयोग पु¥याउने र मृत्युपछि दाहसंस्कारमा सहयोगस्वरुप नगद उपलब्ध गराउने निर्णयले नगरवासीमा खुसियाली छाएको हो । जन्म र मृत्युको सहयोगस्वरुप नगद दिने व्यवस्था १ नं प्रदेशकै पहिलो पटक भएको बताइएको छ । ...

सरकारी मोटरसाईकल प्रहरीको नियन्त्रणमा

 ताप्लेजुङ । ताप्लेजुङमा सरकारी सवारी साधनको दुरुपयोग हुन थाले पछि ट्राफिक प्रहरीले त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिन थालेको छ । शनिवार (आज) फक्ताङलुङ गाउँपालिकाको नाममा रहेको मे १ ब ३१३ नम्बरको मोटरसाईकल निर्माण व्यवसायमा संलग्न एक व्यक्तिले प्रयोग गरिरहेको अवस्थामा भेटिए पछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयलाई बुझाएक...