खोटाङका चार साना उद्यमी सम्मानित

खोटाङ /लामो समयदेखि निरन्तर घरेलु तथा साना उद्योगको माध्यमबाट स्वावलम्बी तथा आत्मनिर्भर बनिरहेका खोटाङका चार उद्यमी सम्मानित भएका छन् । स्वाभिमानी, स्वावलम्बी र आत्मनिर्भर बन्न प्रेरित गर्दै घरेलु तथा साना उद्योगको प्रवद्र्घनमा महत्वपूर्ण योगदान पु¥याउने चारजना उद्यमीलाई घरेलु तथा साना उद्योग विकास समिति जिल्ला शाखाले बुधबार सम्मान गरेको हो । वि...

इलाममा मृत अवस्थामा व्यक्ती फेला

इलाम, ३ माघ / आज बिहान इलाम नगरपालिका–५, बिब्ल्याँटेमा एक व्यक्ति मृत फेला परेका छन् । झापा अनारमनी घर भएका दीपक राउत मृतावस्थामा फेला परेका हुन् । बिब्ल्याँटेमा गोपाल राईको ग्यारेजमा काम गर्ने उनी सोही ग्यारेजको भुइँतलामा सुतेको जनाइएको छ । सुतेकै ठाउँमा मृतावस्थामा फेला पारेपछि उनका साथीले प्रहरीलाई खबर गरेको बताइएको छ । घटनाको विषयमा थप अनुसन...

१ वर्षमा १२ प्रतिशत काम

संखुवासभा । खाँदबारी नगरपालिका –४ भ्याङ खोला–तम्बे सडक खण्डको निर्माण कार्य एक वर्षमा १२ प्रतिशत मात्र सम्पन्न भएको छ । १२ करोड ६७ लाख २७ हजारको लगानीमा १५ किलोमिटर ग्राभेल गर्नुपर्नेमा हाल १२ प्रतिशत मात्र काम सम्पन्न भएको छ । उन्नति परियोजनाको लगानीमा निर्माण थालिएको भ्याङ खोला–याफुडाँडा–तम्बे सडक खण्डको निर्माण कार्य सुस्त भएको भन्दै स्थानीयबा...

स्थानिय विवादले जोगवनी–किमाथांका रोकियो

संखुवासभा । प्रदेश नं. १ को मूख्य व्यापारिक मार्गको रुपमा हेरिएको जोगवनी–किमाथांका सडक निर्माण कार्य स्थानीयकाे बिवादका कारण रोकिएको छ । किमाथांकाबाट १४ किलोमिटरमा पर्ने ढुङ्गे गुप्तामा निर्माण कार्य रोकिएको हाे ।  तर बाँकी निर्माण क्षेत्रमा काम धमाधम भइरहेको छ । सदरमुकाम र हटियाबाट खनिएको सडकखण्डमा भने नियमित काम भइरहेको छ ।सडकको स्वीकृत डिजाइन र ...

संखुवासभामा खाने पानीको हाहाकार : ४२ कराेडकाे अायाेजना प्रयाेगबिहीन

संखुवासभा । ४२ करोड खर्चेर खाँदबारी नगरपालिकाका लागि बृहत खानेपानी आयोजना सञ्चालन भएपनि उपभोक्ता भने खोलाको धमिलो पानी पिउन बाध्य छन् । खाँदबारी साना शहरी खानेपानी उपभोक्ता समिति मार्फत ४२ करोड खर्च भइसक्दा पनि उपभोक्ताले पानी पाएका छैनन् । संखुवासभा सदरमुकाम खाँदबारीका उपभोक्ता, जिल्ला कारागारका कैदीबन्दी र अस्पतालमा पानी अभाव भएपछि सभाखोलाबाट ...

प्रहरीलाई रचनात्मक रुपमा सहयोग पुर्याउन नागरिकलाई प्रहरी अतिरिक्त महानिरिक्षक उपाध्ययको आग्रह

पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरले नयाँ ब्यारेक भवन निर्माण गरेको छ । नव निर्मित भवनको बुधबार एक कार्यक्रमकाबीच एक नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरिक्षक पशुपति उपाध्यायले उद्घाटन गर्नुभयो । भवनको उद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरिक्षक उपाध्यायले नागरिक समाजको सहयोग बिना प्रहरी एक्लैले मात्र शान्ति, सु–ब्यवस्था कायम ...

जनप्रतिनिधिका अगाडि समस्यैसमस्या

तेह्रथुम/ जिल्लामा स्थानीय तह गठन भएपछि पहिलो पटक निर्वाचित भएका जनप्रतिनिधि अहिले पनि चुनावमा मतदातामाझ खाएका वाचा पूरा गर्नतर्फ केन्द्रित हुन सकेका छैनन् । नयाँ संरचनाको स्थानीय सरकारमा पुगेका जनप्रतिनिधिलाई दैनिक कार्य सञ्चालनमा केन्द्रित हुनै मुस्किल भएको छ । जनप्रतिनिधिका सामुन्ने कार्यालय व्यवस्थापनदेखि जनशक्ति अभाव, आवश्यक स्रोत साधनको कम...

चिसाेबाट बच्न अागाे बाल्दा उदयपुरकाे रौतामाईमा पाँच घर जलेर नस्ट

उदयपुर / उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–१, इनामेमा माघ १ गते सोमबार स्थानीयका पाँच घरमा आगलागी हुँदा रु १७ लाख बराबरको धन सम्पत्तिको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार इनामेका स्थानीय रणबहादुर विकको घरको परिसरमा चिसोबाट बच्न केकटाकेटीले आगो बाल्ने र खेल्ने गरेपछि घरको खरको छानो सल्केर आगलागी शुरु भएको थियो । ...

प्रहरीमाथि हातपात गर्नेलाई सार्वजनिक मुद्दा

भोजपुर, २ माघ / प्रहरी माथि हातपात गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय, भोजपुरले सार्वजनिक मुद्दा दर्ता गरेको छ । भोजपुर नगरपालिका–५ बोमिखमा गस्तीमा रहेका प्रहरीमाथि हातपातसँगै गालीगलौज गर्ने सोही स्थानका ५५ वर्षीय हरिबहादुर प्रधान, ३४ वर्षीय विकासकुमार राई र ३२ बर्षीय प्रकाशकुमार राईलाई सार्वजनिक मुद्दा चलाइएको हो । मध्यपहाडी लोकमार्गमा गस्...

मकालु गाउँपालिका अध्यक्ष सहित ६ को शव आफन्तलाई जिम्मा

संखुवासभा / संखुवासभाको भोटखोलामा आइतबार दुर्घटनामा मृत्यू भएका ६ जनाको सब आफन्तलाई बुझाईएको छ । सदरमुकाम खाँदबारीमा शव पोष्टमार्टम पछि आइतबार आफन्तलाई बुझाईएको हो । जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको थियो । भोटखोला गाउँपालिकाको हटियामा पर्ने बरुण दोभान तर्फ गएको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा ...