तमोर नदीमा डुबेर महिलाको मृत्यु

धनकुटा / धनकुटाको धनकुटा नगरपालिका-९ स्थित तमोर नदीमा डुबेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका-९ कि ४५ बर्षीय मसिनि बि.क. रहेकि छन । नदीमा लुगा धुने क्रममा चिप्लिएर लड्दा उनको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएकाे छ। मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

तपाईको प्रतिक्रिया