काठमाडौं / काठमाडौंको हनुमानढोकामा एक जना पुरुष मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका २४ हनुमानढोका कालभैरव मन्दिर अगाडि पहिचान नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष मंगलबार मृत फेला परेका हुन् ।