भोजपुर घोडेटार जोड्ने कावा खोलाको पुल भाँचियो

भोजपुर / भोजपुर सदरमुकाम र घोडेटार जोड्ने कावाखोलाको पुल भाँचिएको छ । भोजपुरको हतुवागढी २ र रामप्रसाद गाउँपालिका सिमाक्षेत्रमा अवस्थित निर्माणाधीन पक्की पुल भाँचिएको हाे ।

पुल प्राविधिक त्रुटिले भत्किएको अनुमान गरिएकाे छ । उक्त पूलको अनुगमनको लागि प्राविधिक टोली खटिएकाे बताइएकाे छ ।

तपाईको प्रतिक्रिया