एमाले इटहरीका १८ वडामा सहमतिमै नेतृत्व चयन

इटहरी / नेकपा एमालेको देशभरका अधिकांश स्थानीय तहमा वडा अधिवेशन गरेकाे छ । भर्खरै राजधानीमा सम्पन्न विधान महाधिवेशन अनुशार वडा अधिवेशन गरिएको हो ।

सोही अनुशार सुनसरीकाे इटहरी उपमहानगरपालिकामा पनि सबै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । सबै वडामा सर्वसहमतीमै अधिवेशन सम्पन्न भएको एमाले इटहरी जानकारी दिएकाे छ ।

एमाले इटहरीका वडा अध्यक्षहरु

वडा नम्बर- १.दुर्गा तिम्सिना
वडा नम्बर-२.लोचन पौडेल
वडा नम्बर-३.बिनोद न्यौपाने
वडा नम्बर-४.सुनिल कार्की
वडा नम्बर-६.योगेन्द्र ढकाल
वडा नम्बर-८.देबेन्द्र प्याकुरेल
वडा नम्बर-९.कपिल घिमिरे
वडा नम्बर -१०.अब्देश चौधरी
वडा नम्बर -११.केशब कोइराला
वडा नम्बर -१२.कमल कार्की
वडा नम्बर -१३.नयन्द्र बस्नेत

वडा नम्बर -१४.रामेश्वर चौधरी
वडा नम्बर -१५.लालुप्रसाद चौधरी
वडा नम्बर -१६.तेजनारायण चौधरी
वडा नम्बर -१७.पदम सन्जेल
वडा नम्बर -१८.खेमराज अधिकारी
वडा नम्बर -१९.यमकला राई
वडा नम्बर- २०.हरि खतिवडा ( रामबहादुर )
२१ नम्बर शाखा भवनाथ घिमिरे
२२ नम्बर शाखा ढुन्डीराज गुरागाई

वडा नम्बर ५ र ७ मा नेत्तृव चयन गर्न बाँकि रहेकाे छ ।

तपाईको प्रतिक्रिया