सुन्दरहरैंचामा नेकपा एमालेकाे वडा अधिवेशनमा काे काे भए पदाधिकारी ?

सुन्दरहरैंचा / नेकपा एमालेको शनिवार देशभरका अधिकांश स्थानीय तहमा वडा अधिवेशन सम्पन्न भएको छ । राजधानीमा सम्पन्न विधान महाधिवेशन अनुशार वडा अधिवेशन गरिएको हो । मोरङको सुन्दरहरैंचा नगरपालिकामा पनि सबै वडामा वडा अधिवेशन सम्पन्न भएको छ ।

वडामा सर्वसहमतीमै अधिवेशन सम्पन्न भएको नेकपा एमाले सुन्दरहरैंचाका नेता सुरेन्द्रबहादुर थापाले जानकारी दिए । सुन्दरहरैंचाका १ देखि १२ नम्बर वडामा सम्पन्न अधिवेशनबाट मुख्य पाँच पदमा चयन भएका पदाधिकारीहरुको विवरण यस प्रकार रहेको छ ।

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १

अध्यक्ष : रुद्र थापा
उपाध्यक्ष: शान्तीकुमारी खवास
सचिव: प्रकाश न्यौपाने
उपसचिव: लेखराज श्रेष्ठ
उपसचिव: मोहनकुमार ढकाल

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर २

अध्यक्ष: झरीलाल चौकरी
उपाध्यक्ष: हरि आचार्य
सचिव: शेखर निरौला
उपसचिव: गोविन्द उराव
उपसचिव: तेजु चौलागाईं

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ३

अध्यक्ष: शोभितमान पौडेल
उपाध्यक्ष: सावित्रा पोखरेल
सचिव: राजेन्द्र कार्की
उपसचिव: सुजन पोखरेल
उपसचिव: तेजविनोद ढकाल

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४

अध्यक्ष: नारायण श्रेष्ठ
उपाध्यक्ष: माधव ढकाल
सचिव: केशव वास्तोला
उपसचिव: केदारप्रसाद कोइराला
उपसचिव: संगीता विष्ट

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५

अध्यक्ष: विशाल गुरागाईं
उपाध्यक्ष: चक्रबहादुर गुरुङ
सचिव: विमला घलान (तामाङ)
उपसचिव: सनम पौडेल
उपसचिव: खगेन्द्र ढकाल

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६

अध्यक्ष: लक्ष्मीप्रसाद सिग्देल
उपाध्यक्ष: गीता कार्की
सचिव: घनेन्द्र अधिकारी
उपसचिव: असिम राई
उपसचिव: रिता राई

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७

अध्यक्ष: खड्गबहादुर श्रेष्ठ
उपाध्यक्ष: लखनाथ प्रसाईं
सचिव: मनोज दाहाल
उपसचिव: विन्दा पराजुली उप्रेती
उपसचिव: धिरज राई

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८

अध्यक्ष: छत्रपति दाहाल
उपाध्यक्ष: कुमा लुईंटेल
सचिव: महेश अधिकारी
उपसचिव: राजेश कार्की
उपसचिव: अनिल कार्की

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९

अध्यक्ष: युवराज पौडेल
उपाध्यक्ष: हिमा पोखरेल
सचिव: चन्द्र कार्की
उपसचिव: गणेश कटुवाल
उपसचिव: सुमित्रा राउत

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १०

अध्यक्ष: नेत्र कुमार श्रेष्ठ
उपाध्यक्ष: भीमादेवी खतिवडा निरौला
सचिव: रुद्र घिमिरे (मिलन)
उपसचिव: सुरेन्द्र कार्की
उपसचिव: मिलन राई

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ११

अध्यक्ष: हरिकृष्ण कटवाल
उपाध्यक्ष: पशुपति लम्साल गौतम
सचिव:यज्ञ निरौला
उपसचिव: दीपनारायण चौधरी (मनोज)
उपसचिव: खगेन्द्रबहादुर गिरी

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२

अध्यक्ष:खगेनद्र सेन्दाङ
उपाध्यक्ष: डम्वर बहादुर बस्नेत
सचिव: कविराज फुयाँल
उपसचिव: आनन्द बस्नेत
उपसचिव: कमला मास्के

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका समचार सम्याेजक हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सुन्दरहरैंचामा बस रुखमा ठाेकिएर दुर्घटना हुँदा १८ जाना घाइते

पूर्वाञ्चल विश्वविद्यालयलाई १५ लाख रुपैयाँ बराबरको अक्सिजन कन्सन्ट्रेटरहरु हस्तान्तरण

हातेमालो बहुउद्देश्यीय सहकारीको अध्यक्षमा अर्जुन बस्नेत

सुन्दरहरैंचामा गजल महफिलले ततायाे साहित्यिक माहाेल : नाट्यकर्मी भरत गुरागाईँ सम्मानित

विराटचाेकमा गजल महफिल हुने

सुन्दरहरैंचामा विकास र समृद्धिका विविध कामहरु भएका छन् : नगरप्रमुख ढकाल

सुन्दरहरैंचामा  ‘ठूला माछा–साना माछा’ नाटक मञ्चन 

लक्ष्मीमार्गमा चौथो अन्तर्राष्ट्रिय बेलबारी गोल्डकप प्रतियाेगिता हुने

सुन्दरहरैंचामा नेकपा एमालेकाे वडा अधिवेशनमा काे काे भए पदाधिकारी ?

अझै भेटिएनन् सुन्दरहरैंचामा बाढीले बगाउँदा बेपत्ता भएका दुई पुरुष 

तपाईको प्रतिक्रिया