पथरीमा एकजनामा कोरोना सङक्रमण पुष्टि

पथरी / मोरङको पथरीशनिश्चरेमा एकजनामा कोरोना सङक्रमण पुष्टि भएको छ । पथरीशनिश्चरेका २६ वर्षिय वर्षिय पुरुषमा कोरोना सङक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिए । शुक्रबार ६७ जनामा गरिएको पिसिआर परिक्षणमा एकजनाका कोरोना संक्रमण पुष्टि भएको उनले बताए । क्वारेन्टिनमा बस्दै अाएका सङक्रमित लाइ कोभिड अस्पताल लैजाने तयारी भइरहेको आचार्यले बताए ।

तपाईको प्रतिक्रिया