धरानमा गाजा विक्री वितरण गर्ने एक जना पक्राउ

धरान / आफ्नै बारीमा गाजा उत्पादन गरी घरबाटै गाजा विक्री वितरण गर्ने एक जनालाई धरान प्रहरीले प्रक्राउ गरेको छ । अवैध गाजा खेती गरी बिक्री गर्ने धरान १३ का २९ बर्षीृय नविन मगरलाई प्रहरीले प्रक्राउ गरेको हो । उनलाई ३ सय मिलीग्राम गाजासहित प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

घरमा नै गाजा तयार बनाएर बेचविखन गर्ने सूचनाका आधारमा प्रहरीले प्रक्राउ गरिएको डिएसपी बस्नेतले जानकारी दिए । प्रक्राउ परेका रमगरले बारीमा लगाएको १३ बोट हरियो गाँजा समेत भेटिएको उनले बताए । प्रक्राउ परेका राईका विषयमा थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिए ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका सिनियर सह सम्पादक हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

वी.पी. प्रतिष्ठानकाे डिनमा प्रा.डा. शिवेन्द्र झा नियुक्त

वीपी प्रतिष्ठानमा निशुल्क टेलिफोन स्वास्थ्य परामर्स सेवा सुरु

स्वास्थ्य सामाग्री वितरण गर्दै बराह ग्रुपले मनायाे आफ्नो २६ औं बार्षिकोत्सव

धरानमा लकडाउन थप एक साता बढाइयो

धरान स्थित पालिका बजारमा आगलगी हुँदा ११ वटा पसल जलेर नष्ट, पिडित भन्छन् समयमा दमकल नआएकै कारण ठूलो क्षति (तस्विरहरू सहित)

बुद्धचौकमा चिन्डो प्रतिमा अनावरण

धरानमा गाजा विक्री वितरण गर्ने एक जना पक्राउ

खैरो हिरोइनसहित धरानमा तीन जना पक्राउ

धरानमा पहिरो र कटानले धेरै क्षति, दीर्घकालीन समाधान नहुदा जोखिम बढ्दै

धरानबाट विप्लवका सुनसरी जिल्ला इन्चार्ज प्रक्राउ

तपाईको प्रतिक्रिया