खैरो हिरोइनसहित धरानमा तीन जना पक्राउ

धरान / धरानमा खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । धरान प्रहरीले धरान १८ का २६ बर्षीय प्रवल राई, धरान ८ का २४ बषर््ीय सविन रानामगर, सोही ठाउँका ३७ बर्षीय सुमेन राईलाइृ १ सय ५० मिलीग्राम खैरो हिरोइन (ब्राउन सुगर) सहित धरानको विभिन्न ठाउबाट प्रक्राउ गरेको हो ।

साझ साढे ५ बजे धरान ८ मा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा प्रहरीले शंका गरी चेकजाच गर्ने क्रममा सो परिणाम बराबरको खैरो हिरोइनसहित प्रक्राउ गरेको थियो । सोधपुछका क्रममा प्रक्राउ परेका राईले आफूले सविन रानामगरको माध्यमबाट र सविन रानामगरले सुमेन मोक्तानको माध्यमबाट खरिद गरेको बताएपछि प्रहरीले तीने जनालाइृ प्रक्राउ गरेको इलाका प्रहर िकार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिएका छन् । पक्राउ परेका तीनै जनालाई लागू औषधको मुद्दामा थप अनुसन्धान गर्न आज सुनसरी जिल्ला अदालतबाट म्याद थप गरिएको डिएसपी बस्नेतले बताएका छन् ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका सिनियर सह सम्पादक हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

वी.पी. प्रतिष्ठानकाे डिनमा प्रा.डा. शिवेन्द्र झा नियुक्त

वीपी प्रतिष्ठानमा निशुल्क टेलिफोन स्वास्थ्य परामर्स सेवा सुरु

स्वास्थ्य सामाग्री वितरण गर्दै बराह ग्रुपले मनायाे आफ्नो २६ औं बार्षिकोत्सव

धरानमा लकडाउन थप एक साता बढाइयो

धरान स्थित पालिका बजारमा आगलगी हुँदा ११ वटा पसल जलेर नष्ट, पिडित भन्छन् समयमा दमकल नआएकै कारण ठूलो क्षति (तस्विरहरू सहित)

बुद्धचौकमा चिन्डो प्रतिमा अनावरण

धरानमा गाजा विक्री वितरण गर्ने एक जना पक्राउ

खैरो हिरोइनसहित धरानमा तीन जना पक्राउ

धरानमा पहिरो र कटानले धेरै क्षति, दीर्घकालीन समाधान नहुदा जोखिम बढ्दै

धरानबाट विप्लवका सुनसरी जिल्ला इन्चार्ज प्रक्राउ

तपाईको प्रतिक्रिया