धरानमा एक यूवकद्वारा ब्लेडले आफ्नै घाटी रेटेर आत्महत्या प्रयास

धरान / धरानमा ३० बर्षीय यूवक द्वारा आत्महत्या प्रयास गरेका छन् । धरान १६ हिमालय मार्गका ३० बर्षीय भुवन दाहालले दाह्री काट्ने ब्लेडले आफ्नै घाटी रेटी आत्महत्या प्रयास गरेका हुन् । गम्भीर घाइते दाहालकाे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले पूर्वेली न्यूजलाइ बताएका छन् ।

उनको अवस्था सामान्य बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनले के कारणले आत्महत्याको प्रयास गरेका हुन् भन्ने कुरा खुल्न सकेको छैन । परिवार स्रोतका अनुसार सुत्न भनेर कोठामा गएका उनलाई खाना खान बेलाउन जादा परिवारका सदस्यले घाइते अवस्थामा भेटेको बताइएको छ । उनले आत्महत्या गर्न खाजेका हुन् त्यो विषयमा बुझ्ने प्रयास भइरहेको डिएसपी न्यौपानेले बताएका छन् ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका सिनियर सह सम्पादक हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

वी.पी. प्रतिष्ठानकाे डिनमा प्रा.डा. शिवेन्द्र झा नियुक्त

वीपी प्रतिष्ठानमा निशुल्क टेलिफोन स्वास्थ्य परामर्स सेवा सुरु

स्वास्थ्य सामाग्री वितरण गर्दै बराह ग्रुपले मनायाे आफ्नो २६ औं बार्षिकोत्सव

धरानमा लकडाउन थप एक साता बढाइयो

धरान स्थित पालिका बजारमा आगलगी हुँदा ११ वटा पसल जलेर नष्ट, पिडित भन्छन् समयमा दमकल नआएकै कारण ठूलो क्षति (तस्विरहरू सहित)

बुद्धचौकमा चिन्डो प्रतिमा अनावरण

धरानमा गाजा विक्री वितरण गर्ने एक जना पक्राउ

खैरो हिरोइनसहित धरानमा तीन जना पक्राउ

धरानमा पहिरो र कटानले धेरै क्षति, दीर्घकालीन समाधान नहुदा जोखिम बढ्दै

धरानबाट विप्लवका सुनसरी जिल्ला इन्चार्ज प्रक्राउ

तपाईको प्रतिक्रिया