धरानमा एक जनामा कोरोना संक्रमण भेटियो, शिबधारा क्षेत्र सिल गरिदै

धरान/ धरानमा समेत कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । धरान १३ शिवधाराकी ५२ बर्षीय एक महिलालाई कोरोना संक्रमण भएको पाइएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी सेवा सञ्चालन गरे लगत्तै यो संक्रमण देखिएको छ । मंगलबार विहान चेक गर्न गएकी ती महिलालाई शंका गरेर थ्रोट स्वाव चेकजाच गर्दा संक्रमण भएको पाइएको हो ।

५२ बर्षिय शिवधारा देखि मास्तिरको रहेको खुलेको छ । अहिले त्यो क्ष्इोत्रमा प्रहरी परिचालन गरी शिल गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो । यो संगै सुनसरीमा ४ जना संक्रमित भएका छन् । यसले प्रतिष्ठानमा ओपिडी सञ्चालन गर्दा जोखिम निम्च्याउने संकेत देखिएको धरानका सर्वसाधारणले बताएका छन् । ओपिडी सञ्चालन गर्न नहुने धारणा उनीहरुको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका सिनियर सह सम्पादक हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

वी.पी. प्रतिष्ठानकाे डिनमा प्रा.डा. शिवेन्द्र झा नियुक्त

वीपी प्रतिष्ठानमा निशुल्क टेलिफोन स्वास्थ्य परामर्स सेवा सुरु

स्वास्थ्य सामाग्री वितरण गर्दै बराह ग्रुपले मनायाे आफ्नो २६ औं बार्षिकोत्सव

धरानमा लकडाउन थप एक साता बढाइयो

धरान स्थित पालिका बजारमा आगलगी हुँदा ११ वटा पसल जलेर नष्ट, पिडित भन्छन् समयमा दमकल नआएकै कारण ठूलो क्षति (तस्विरहरू सहित)

बुद्धचौकमा चिन्डो प्रतिमा अनावरण

धरानमा गाजा विक्री वितरण गर्ने एक जना पक्राउ

खैरो हिरोइनसहित धरानमा तीन जना पक्राउ

धरानमा पहिरो र कटानले धेरै क्षति, दीर्घकालीन समाधान नहुदा जोखिम बढ्दै

धरानबाट विप्लवका सुनसरी जिल्ला इन्चार्ज प्रक्राउ

तपाईको प्रतिक्रिया