धरानमा लुकाई राखेको हतियार सहित एक प्रक्राउ

धरान / अवैध रुपमा लुकाई राखेको हतियारसहित धरानमा एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ । प्रहरीले वैसाख ३१ गते प्रक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रक्राउृ पर्नेमा धरान उपमहानगरपालिका वडा नं. ४ देवी गाउका २० बर्षीय सूर्य राई रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

सूचनाको आधभारमा राइको घरमा प्रहरील खनतलासी गर्दा लुकाई राखेको अवस्थामा भरुवा बन्दुक एक थान, घरेलु नाल सहितको कटुवा बन्दुक जस्तै देखिने एक थान, बन्दुकजस्तै आधारको काठमो डमी राइफल दुई थान फेला पारेको न्याैपानेले बताएका छन् । प्रक्राउ परेका राईलाई जिल्ला अदालत सुनसरीबाट म्याद गप गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका सिनियर सह सम्पादक हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

वी.पी. प्रतिष्ठानकाे डिनमा प्रा.डा. शिवेन्द्र झा नियुक्त

वीपी प्रतिष्ठानमा निशुल्क टेलिफोन स्वास्थ्य परामर्स सेवा सुरु

स्वास्थ्य सामाग्री वितरण गर्दै बराह ग्रुपले मनायाे आफ्नो २६ औं बार्षिकोत्सव

धरानमा लकडाउन थप एक साता बढाइयो

धरान स्थित पालिका बजारमा आगलगी हुँदा ११ वटा पसल जलेर नष्ट, पिडित भन्छन् समयमा दमकल नआएकै कारण ठूलो क्षति (तस्विरहरू सहित)

बुद्धचौकमा चिन्डो प्रतिमा अनावरण

धरानमा गाजा विक्री वितरण गर्ने एक जना पक्राउ

खैरो हिरोइनसहित धरानमा तीन जना पक्राउ

धरानमा पहिरो र कटानले धेरै क्षति, दीर्घकालीन समाधान नहुदा जोखिम बढ्दै

धरानबाट विप्लवका सुनसरी जिल्ला इन्चार्ज प्रक्राउ

तपाईको प्रतिक्रिया