धरानमा हतियार सहित दुुई जना प्रक्राउ

धरान / हतियार सहित धरानका दुुई युवालाई प्रहरीले प्रक्राउ गरेको छ । धरान प्रहरीले शुुक्रबार राती ११ बजेको समयमा धरान ११ बाट मेड इन चाइना क्यानाडा लेखिएको १२ बोरको बन्दुुक र त्यसमा प्रयोग हुुने म्याग्जिन एकथान र २ राउण्ड गोलीसहित शुक्रबार ती युवालाई प्रक्राउ गरेको हो ।

प्रक्राउ पर्नेमा धरान १३ का बर्ष ४० का मुुलुुकसिंह लिम्बु र अर्जुनधारा ७ झापाका घर भई हाल धरान ११ मा डेरा गरी बस्ने १९ बषीय प्रतिक्षजंग क्षेत्री रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुुण्डीराज न्यौपानेले बताउनुुभयो ।

पक्राउ परेका प्रतिक्षजंग क्षेत्री धरान ११ सुचिम राईको घरमा डेरामा बस्ने गरेका थिए । प्र्रहरीले उनीहरुलाई गोप्य सूूचनाका आधारमा प्रक्राउ गरेको थियो । उनीहरु दुुवैलाई आइतबार जिल्ला अदालत सुुनसीबाट मुलुुकी अपराध (संहिता) ०७४ अन्गर्तत हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप म्याद थप गरी अनुुसन्धान भइरहेको डिएसपी न्यौपानेले जानकारी दिनुुभयो ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका सिनियर सह सम्पादक हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

वी.पी. प्रतिष्ठानकाे डिनमा प्रा.डा. शिवेन्द्र झा नियुक्त

वीपी प्रतिष्ठानमा निशुल्क टेलिफोन स्वास्थ्य परामर्स सेवा सुरु

स्वास्थ्य सामाग्री वितरण गर्दै बराह ग्रुपले मनायाे आफ्नो २६ औं बार्षिकोत्सव

धरानमा लकडाउन थप एक साता बढाइयो

धरान स्थित पालिका बजारमा आगलगी हुँदा ११ वटा पसल जलेर नष्ट, पिडित भन्छन् समयमा दमकल नआएकै कारण ठूलो क्षति (तस्विरहरू सहित)

बुद्धचौकमा चिन्डो प्रतिमा अनावरण

धरानमा गाजा विक्री वितरण गर्ने एक जना पक्राउ

खैरो हिरोइनसहित धरानमा तीन जना पक्राउ

धरानमा पहिरो र कटानले धेरै क्षति, दीर्घकालीन समाधान नहुदा जोखिम बढ्दै

धरानबाट विप्लवका सुनसरी जिल्ला इन्चार्ज प्रक्राउ

तपाईको प्रतिक्रिया