आफ्नै घरमा गाँजा बेच्ने कटुवाल पक्राउ

सुनसरी / आफ्नै घरबाट गाँजा बेचीरहेका एक जना पक्राउ परेका छन् । सुनसरी ईटहरी-१७ लबिपुर बस्ने ३७ बर्षीय नारायण कटुवाल लागुऔषध गाँजा सहित पक्राउ परेका छन ।

बिहिवार बिहान करिब ११ बजे ईलाका प्रहरी कार्यालय पकलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले कटुवाललाई आफ्नै घरबाट गाँजा बेचीरहेको अवस्थामा ५ सय ग्राम गाँजा सहित पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया