हाईड्रोपावरको डोजरमा आगजनी, नजिकै शंकास्पद वस्तु भेटियो

सोलुखुम्बु / ८६ मेगावाटको निर्माणाधिन सोलुखोला दुधकोशी जलविद्युत आयोजनाको डोजरमा आगोलागी भएको छ । गएराति सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाको भदौरेमा जलविद्युत आयोजनाको कामका लागि प्रयोग हुदै आएको डोजर अज्ञात समूहले आगजानी गरेको हो । यद्यपी, क्षतिको विवरण यकिन नभएको प्रहरीले जनाएको छ ।

आगजनी गरिएको डोजर नजिकै शंकास्पद प्रेसरकुकुर भेटिएकाले बम भएको आशंका गरिएको छ । घटनास्थलमा नेपाली सेनाको डिस्पोजल टोली गएको छ भने डोजर र प्रेसरकुकुर भेटिएको स्थानमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घेरामा राखेको हाईड्रो स्रोतले बताएको छ ।
घटनामा विप्लब माओबादीको संलग्नता भएको आंशका गरिएको छ तर पुष्टि नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । अहिले जिल्लास्तरिय सुरक्षा समितिको वैठक बसिरहेको छ ।

सामाजिक बिकृती, बिसङ्गती र अनियमितता बिरुद्ध कलम चलाउनुहुने नेपाली पूर्बेली न्युज सोलुखुम्बु सहकर्मी हुनुहुन्छ ।

राकेश नेपालीबाट थप

हाईड्रोपावरको डोजरमा आगजनी, नजिकै शंकास्पद वस्तु भेटियो

नौ वर्षदेखि नदीको पानी पिउन बाध्य ढेबुवाघाटका बासिन्दा

प्रहरी चौकी कब्जा गर्ने विप्लब माओबादीको प्रयास असफल

सवा ४ करोडको लागतमा नाम्चेमा पानीबाट घुम्ने माने, पर्यटकको ध्यान तान्ने आशा

दर्ता विना संचालनमा सल्लेरीका मासु पसल

गोक्यो तालमा ९ महिनाअघि डुबेका विद्यार्थी खोज्न टोली खटियो

सगरमाथा आरोहणका लागि सामाग्री ओसार्दै आरोही

खोटाङमा सत्र हजारले गरे स्वास्थ्य बिमा

छ जिल्लाका सांसदले बुझाए, साझा सरोकारका योजना

सोलुमा ‘डिस्टिलरी’ प्रयोगविहिन

तपाईको प्रतिक्रिया

Loading…