सुनसरीको भाण्टावारीमा अनियन्त्रित भई बस पल्टिँदा ७ जना घाइते

सुनसरी / सुनसरीको कोशी गाउँपालीकामा बस पल्टिँदा ७ जनायात्रु घाइते भएका छन् । सीमा प्रहरी चौकी भाण्टावारीका अनुसार कोशी गाउँपालीका ८ स्थित तिनकुनेमा पश्चिम बाट पूर्व जादै गरेको ना ७ ख १४४० नम्बरको बस अनियन्त्रित भई पल्टिँदा ७ जना घाइते भएको हो ।

पूर्व-पश्चिम् राजमार्ग अन्तर्गत उक्त बस अनियन्त्रित भई २० फिट तल खसेको थियो । घाइते हुनेहरुमा झापाको अर्जुनधारा ५ बस्ने ५६ वर्षका गिरिवाण बिजय खड्का, ताप्लेजुङ जिल्लाका २७ वर्षका कमला लिम्बू, सुनसरीको इनरुवा १० जल्पापुर बस्ने २३ वर्षका शमशाद आलम, ईलाम जिल्ला दानबारी ६ बस्ने ३२ वर्षका बुदुलाल सत्तार, मोरङको उर्लाबारी ५ बस्ने वर्ष ३४ का बुद्धिचन्द लिम्बू र झापाको सुरुङ्गगा नगरपालिका ५ बस्ने वर्ष ३५ का टंक सुवेदी रहेका छन । घाइते सबैलाई उपचारको लागि बिराटनगर नरसिंह होम पठाएको प्रहरीले जनाएको छ ।

Subscribe PURBELI TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

सुनसरीको भाण्टावारीमा अनियन्त्रित भई बस पल्टिँदा ७ जना घाइते

भारततर्फ लादै गर्दा गिट्टी सहित ट्याक्टर बरामद

श्रीमतीद्वारा २६ वर्षीय श्रीमानको हत्या, छोराछोरी सहित श्रीमती फरार

घुरको आगो निभाउने क्रममा सुनसरीमा बालिका गम्भीर घाइते

सिराहा बाट बिराटनगर आउदै गरेको बसले किचेर पानी बेच्ने बालकको मृत्यु

सशस्त्र प्रहरीद्वारा भन्सार छलेको अवैध सामान बरामद

आगलागी पीडित परिवारलाई २५ हजारका दरले राहत वितरण

सुनसरीमा गोलि चल्यो एकजना घाइते (तस्विरहरू सहित)

सुनसरीकाे कोशी गाउँपालीकामा भीषण आगलागी, ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट, नियन्त्रण प्रयास जारी ( १३ तस्विरहरू)

कोशी टप्पुमा गोलि हानी ५ वटा चौपाया मारिए

तपाईको प्रतिक्रिया

Loading…