संखुवासभाको चैनपुरमा पहिरोले पुर्याे घर

संखुवासभा/ संखुवासभाको चैनपुर पहिरोले घर पुरिएकाे छ । संखुवासभाको चैनपुर नगरपालिका-७ भण्डारी मोडमा पहिरोको कारण एक घरमा क्षति पुगेकाे छ । राती देखि परेको अबिरल बर्षासंगै घर माथी देखि झरेको पहिरोले भण्डारी मोडका भगवती भण्डारीको ईट्टा र माटोको गाह्रो तथा टिनको छाना भएको २ तले कच्ची घर पुरिदा घर भित्र भएको सम्पुर्ण सामान नष्ट भई करिव १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

पहिरोबाट
कुनै मानवीय तथा चौयापा क्षति भएको छैन ।

तपाईको प्रतिक्रिया

Loading…