लेटाङमा शारिरिक अपाङ्गता भएका ब्याक्तीलाई सहयाेगी सामाग्री बितरण

पथरी / लेटाङ नगरपालिकाले अपाङगता भएका ब्याक्तीहरुलाई कृतिम सामाग्री बितरण गरेकाे छ । सि.बि.अार बिराटनगरकाे सहयाेगमा ३४ जना ब्याक्तीलाई ट्राईसाईकल,एल्बाे लठ्ठी, अाधुनिक जुत्ता, वाकर, बैसाकी र कृतीम खुट्टा बितरण गरिएकाे हाे । नगरले अपाङ्गता भएका ब्याक्तीहरुकाे पहिचान गराएर सि. वि. अार बिराटनगरले स्वस्थ परिक्षण गरि साे कृतिम उपकरण बितरण गरेकाे हाे । ४ लाखकाे लागतमा लेटाङ नगरपालिकाले२ लाख सहयाेग उपलब्ध गराएकाे छ ।

कायर्यक्रममा सहयाेगी सामाग्री बितरण गर्दै नगर प्रमुख शंकर राईले अपाङ्गता भएका ब्याक्तीहरुकाे स्वास्थमा सुधार गरि अार्थिक उन्नतीकाे पाटाेमा टेवा पुर्यायन नगरपालिका लागिरहेकाे बताउनु भयाे । नगर प्रमुख राईले नगरले अपाङगता भएकाे ब्याक्तीहरुलाई नगरले स्वास्थ परिक्षणा गरि ह्वईल चियर बितरण गरिसकेकाे र सि. वि. अारले थप सहयाेग गरेकाे प्रति धन्यबाद ब्याक्त गर्नु भयाे । कार्यक्रममा लेटाङ नगरपालिका अपाङ्ग संघका अध्यक्ष डिल्लि प्रसाद बिमली, उपप्रमुख कृष्ण कुमारी निराैला, वडाध्यक्ष भिम पाेख्रेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

सर्वोच्चको फैसला कार्यन्वयन नगरेको भन्दै पथरीमा स्थानियले दिए आन्दोलन गर्ने चेतावनी

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

पुर्वाञ्चलकाे भेट्रान दमककाे फराकीलाे जित

तेस्राे ढल्के जाेवन फुटबल प्रतियाेगितास : बिर्तामोड भेट्रानलाई ० का बिरुद्ध ४ गाेल गर्दै उर्लाबारी भेट्रान बिजयी

दुई स्रष्टा सम्मानित

तपाईको प्रतिक्रिया

Loading…