लेटाङमा एक बालिका बलात्कृत

लेटाङ / मोरङको लेटाङ नगरपालिकामा एक बालिका बलात्कृत भएकी छन । बलत्कार गर्ने ब्याक्ती मोरङ लेटाङका राजन कार्की रहेका छन । बलत्कारको भोलिपल्ट बलत्कृत बालिकाको उजुरीको आधारमा पक्राउ गरि हिरासतमा रहेका छन । लामो समय देखि श्रीमान श्रीमती अलग बस्दै आएका पौष २५ गते छोरा छोरी भेट्न जेठी श्रीमतीको घर आएका थिए । उक्त दिन श्रीमती माईत गएको मैकामा राति घरमा आई काम सघाउन राखेकी अपरिचीत केटीलाई बलत्कार गरेको आरोपमा हिरासत्मा रहेका छन ।

भोजपुर घर बताउने उक्त बालिका ९ बर्षको उमेरमा बाबाले अर्कि ल्याएको र आमा अर्कै संग गए पछि एक साथीको साथमा सुनसरीको इटहरीकमा बस्दै आएकी थिन । इटहरीमा काम गर्न गाह्रो भएकाले लेटाङकै एक दिदीको बस्दै आएकी उनि बताउछिन । दिदीको श्रीमानले दिदीलाई छोडेको भएकाले दिदीले आफुसंगै राख्ने भए पछि दिदीलाई २ महिना देखी सगाउदै आएकी थिन । ८ बर्ष देखि अलग भएका श्रीमान आफु नभएको बेला पौष २५ गते आउनु भएको र आफ्नो पनि फोन सम्पर्क भएको घर वालि दिदीको भनाई छ । आफुले “म घरमा छैन तपाई त्यहाबाट गैहाल्नु भनेको थिए तर राति आउनु भएको कुरा छोराले भनेको उनि बताउछ” । राति पनि फोन आएको थियो म्यासेज पनि आएको तर आफु दमकमा भएकाले रातको १० बजे आउन पाईन र श्रीमानले त्यस्तो गर्लान भन्ने सोचेको पनि थिन घरमुली दिदी बताउछिन ।

घर बेटि दिदीले मायाका साथ राख्नु भएको छ मेरो आफ्न्त कोही छैन यहाँ सबैले मलाई नराम्रो सोच्छन प्रहरीले पनि सहयोग गरेको छैन । दुई चोटि डिएन ए टेष्ट गरि सके अहिले सबै तिर बाट मिल्न दवाब आउछ । के गरिवले चै न्याय पाउदैन्न पिडित बालिकाको प्रश्न छ । उनि आफुलाई केहि नचाहिने तर आफुलाई बलत्कार गर्ने ब्याक्तीलाई कानुन बमोजिम कार्वाहीको माग गरिरहेकी छन ।

यता उनिलाई पल्ने दिदी दोधारमा छिन एकातीर नचिनेको केटि, आफुलाई श्रीमानले छोडेको, माया लागेर साहाराको लागि ल्याए अर्का तिर छोडे पनि आफ्नै श्रीमान त्यस्तो आरोप आएको छ भन्दै विलैना गछिन । उनको पनि माग चै श्रीमानै भए पनि अपराध ठहर भो भने सजाय भोग्नु पर्छ उहाले गरेको पापको सजाय उहालेनै भोग्नुपने बताउछिन । तर प्रहरी प्रसासन र छर छिमेकीको भने मिल्नु पर्ने दवाब रहेको उनि बताउछि ।

Purbeli TV

Loading…

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

दोस्रो पथरी शनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि डागिहाटलाई

पथरीमा पुन भेटीयो महिलाको शव , रिना मृत्यू प्रकरण भएकाे ५ महिना नबित्तै भटिए ५ शव

आगलागी पीडित गुप्तालाई उद्योग बाणिज्य संघ पथरीको सहयोग

मोरङको पथरीमा बस दुर्घटना : एकको मृत्यु, १६ घाईते ( १५ तस्विरहरू सहित)

सर्वोच्चको फैसला कार्यन्वयन नगरेको भन्दै पथरीमा स्थानियले दिए आन्दोलन गर्ने चेतावनी

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

तपाईको प्रतिक्रिया

Loading…

Loading…