लिम्चुङबुङ गाउँपालिकाका लेखापाल भण्डारी भारतमा पक्राउ

उदयपुर । उदयपुरकाे लिम्चुङबुङ गाउँपालिकाका लेखापाल दिपेश भण्डारी भारतकाे  सिलगढीमा पक्राउ परेका छन् । उनि के कारणले पक्राउ परेका हुन साे बिषयमा केहि नखुलेकाे गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत भक्त राईले बताएका छन् । तर जिल्ला प्रशासन कार्यालय उदयपुरले भने लेखापला भण्डारी लागुऔषध सहित पक्राउ परेको जानकारी दिएकाे छ ।

हामिले बुझ्दा त्रियुगा नगरपालिका रातमाटे घर भएका लेखापाल भण्डारी लागुअाैषध सहित पक्राउ परेकाे भन्ने बुझिएकाे छ  उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले भने ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त प्रमुख डिएसपी मेघराज अधिकारीले झापा जिल्ला प्रहरी कार्यालयलाई सम्पर्क गरेर पत्ता लगाउने काम भइरहेको बताए ।

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

हात्तीको आक्रामणबाट एक अपांगको मृत्युु

बन्दको मारमा विरामी र सर्वसाधारण

लागू औषध सहित एक पक्राउ

उदयपुरमा मोटरसाईकल दुर्घटनामा परी एक युवकको मृत्यु

उदयपुर घरेलु तथा साना उद्योगबाट उद्यमीको नाममा लाखौं रकम अनियमितता

त्रियुगा नगरपालिकाबाट १० करोड सामाजिक सुरक्षा भत्ता वितरण

त्रिवेणी स्वास्थ चौकीबाट २४ सैं घण्टा सेवा दिन शुरू

उदयपुरका ४६ बालबालिकाले वैदेशिक रोजगार छात्रवृति पाउने

उदयपुरमा ३० करोड ५० लाख राजस्व संकलन

उदयपुरमा बाँस तथा निगालोको सामान लोक प्रिय बन्दै

तपाईको प्रतिक्रिया