राम्री खाेलाले लियाे ७२ वर्षिय बृद्धकाे ज्यान

माेरङ / माेरङ  मिक्लाजुङ गाउँपालिका– ९ स्थित पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । उर्लाबारी  १ बस्ने १९ वर्षिय दिलकुमार लिम्बु र मिक्लाजुङ – ९ महेश चोक बस्ने ७२ वर्षिय भिमबहादुर माझीको  मृत्यु भएको हाे ।

१९ वर्षिय दिलकुमार लिम्बु  पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हाे भने भिमबहादुर माझी लाइ भने मृत अवस्थामा  भेटिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाइकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया