मोरङको कानेपोखरीमा झोलुङ्गे पुल बन्ने भएपछि स्थानियहरु हर्सित

पथरी / मोरङको कानेपोखरी गाँउपालिकामा झोलुङ्गे पुल बन्ने भए पछि स्थानियहरु हर्सित बनेका छन । स्वप (कधबउ) केन्द«को ७२ लाख ३४ हजार ५८ रुपैया, गाँपालिकाको ४ लाख १७ हजार ७ सय ८६ र स्थानिय जनश्रमदान बाट १ लाख ५७ हजार २ सय ६२ गरि कुल ७८ लाख ६३ हजार १ सय ७ रुपैयाको लागतमा झोलुङ्गे पुल बन्ने भएको छ ।

पूर्वको सुगम मानिएको मोरङ भएतापनि खोल्ला उत्खन्न गर्नाले गाँउनै बिस्तापित भएको छ । राजमार्गबाछ ५ किलो मिटर दक्षिणमा पर्ने कनेपोखरी ५ र बेलबारी ८ का बासिन्दाहरु बर्खामा ओल्लो र पल्लो गाँउ जोडीन १० किलोमिटर घुम्नु पर्ने बाध्यता रहेको स्थानीय बताउछन ।

शनिवार प्रदेश नम्वर १ का संसद तथा नेपाली कांग्रेसका सचेतक सुर्यमाराज राईले उक्त पुलको शिल्यान्यास गर्दै २ पालिकाका २ वडा जोडिने भएकाले अबका दिनमा बर्खामा समेत दुई गाँउले १२ महिना मित्रता गास्न, साना तिना उधोग धन्दा संचाल गरि गाँउलेले लाभा लिन सक्ने बताएका छन । २ पालिकाको सिमाना भएर बग्ने चिसाङ खोलामा ९१ मिटर लम्वाईको झोलुङ्गे पुल असार मसान्त सम्ममा काम सम्पन्न गर्नु पने छ । झोलङगे पुल बने पछि स्थानियले धेरै लामो समय देखी खेप्दै आएको समस्या हल हुने स्थानिय बताउछन ।

Subscribe Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

पुर्वाञ्चलकाे भेट्रान दमककाे फराकीलाे जित

तेस्राे ढल्के जाेवन फुटबल प्रतियाेगितास : बिर्तामोड भेट्रानलाई ० का बिरुद्ध ४ गाेल गर्दै उर्लाबारी भेट्रान बिजयी

दुई स्रष्टा सम्मानित

मोरङको पथरीशनिश्चरेमा ४ सय २० महिलाको क्यानसर परीक्षण

तपाईको प्रतिक्रिया

Loading…