मृगौला पीडित ज्ञानबहादुरलाई आर्थिक सहयोग प्रदान

धरान / भोजपुरमा जन्मेर सुनसरीमा बसोबास गदै आएकाहहरुको समूह भोजपुर सुनसरी सेवा समाजले आफनो जिल्लाबासी मृगौला पीडितलाई रकम जुटाएर सहयोग गरेका छन् । दुबै मृगौला खराब भई डायलेसिल गराइरहेका भोजपुरका एक यूवालाई समाजले नगद हस्तानतरण गरेका हो । जिल्लाको साबिकको बोया गाबिस हालको षडानन्द नगरपालिका १३ का २९ वर्षिय ज्ञानबहादुर श्रेष्ठलाई समाजले उपचारमा सहयोग होस् भन्ने उद्देश्यले १५ हजार प्रदान गरेको छ । उनीहरुले ज्ञानबहादुको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्उयले ‘ज्ञानबहादुर उपचार सहयोग समिति’ समेत गठन गरेका छन् । पहिलो चरणअन्तर्गत समाजको पदाधिकारीबाट संकलन गरिएको सो रकम हस्तानतरण गरिएको समाजले जनाएको छ । ६ महिना अघिदेखि मृगौला रोगबाट पीडित उनको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ र्।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरानमा पुष्प व्यापार मेला सुरु

हारसंगै धरानको इतिहास रच्ने दाउ भयाे चकनाचुर

बुढासुब्बा गोल्डकप : डाफिन्स र आयोजकबीच उपाधिका लागि भिडन्त हुँदै

बाह्र बर्षपछि आयोजक धरान बुढासुब्बा गोल्डकपको फाइनलमा

विरोधबीच १७ बर्ष पछि भयाे धरान बसपार्क शिलान्यास

२१ औ बुढासुब्बा गोल्डकप : सिएमजी संकटा र मेची नेत्रालय बिचकाे खेल निष्कर्षविहीन, भोलि टाइबेकरबाट खेलको निर्णय गरिने

धरानको पहिलो २ तारे होटल गजुर प्यालेसको उद्घाटन

धरान बुढासुबबा गोल्डकपको तयारी अन्तिम चरणमा

वीपी प्रतिष्ठानद्वारा नयाँ अक्सिजन प्लान्ट सञ्चालनमा, आत्मनिर्भर हुँदा ठुलो खर्च जोगिने

धरान बीपी प्रतिष्ठानका ईन्टर्न डाक्टरहरु तलब सुविधा बढाउनु पर्ने भन्दै आन्दोलित

तपाईको प्रतिक्रिया