मुस्ताङको नेचुङ्गमा बोर्डर आउट पोष्ट (वीओपी) स्थापना

काठमाडौं  । मुस्ताङ जिल्लाको लोमान्थाङमा सशस्त्र प्रहरी बलको नेपाल बोर्डर आउट पोष्ट (वीओपी) स्थापना भएको छ । भारतसँग सीमा विवाद भइरहेका बेला सशस्त्र प्रहरीले चीनसँग सीमा जोडिएको मुस्ताङ जिल्लाको लोमान्थाङ् गाउँपालिका वडा नम्बर ४, नेचुङ्गमा वीओपी स्थापना गरिएको हो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले बिहीबार वीओपीको स्थापना गरेका हुन् ।

तपाईको प्रतिक्रिया

Loading…