बेलबारीस्थित लोहन्द्रा खोलाको पुलमुनि वेवारीशे शव फेला

मोरङ । मोरङको बेलवारी नगरपालिका ३ लोहन्द्रा पुल मुनी नाम थर वतन नखुलेको अन्दाजी ६० बर्षीय पुरुष मानिसको शव फेला परेको छ । मंगलबार दिउँसो ३ बजेको समयमा खोलाको बिचमा मानिसको शव रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलिले मृतकको कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि मंगलवारे अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…